आगामि मार्च ६ मा गर्न लागेको झापाली समाज कुवेतको अधिवेशन कार्यक्रम स्थगित

परदेशी खबर/ मार्च १, कुवेत। आगामि ६ मार्च २०२० शुक्रबारका दिन गर्न लागेको झापाली समाज कुवेतको चौथौं अधिवेशन कार्यक्रम स्थगित गरिएको छ । 

विश्वभरि फैलिएको काेरना भाईरस कुवेतमा पनि देखापरेको र कुवेत सरकारले पनि विभिन्न किसिमका सार्वजनिक कार्यक्रमहरु रद्ध गर्दै यस्ता कार्यक्रमहरु नगर्ने सुझाव दिईरहेकाे अवस्थामा कुवेत स्थिति नियाेग र नेपाली समाजका बुद्धिजीवी तथा विभिन्न विशिष्ठ व्यक्तिहरुको सल्लाह सुझाव अनुसार सबैको जीवन स्वस्थ्यकाे गम्भीरतापूर्वकलाई ध्यान राख्दै कार्यक्रम स्थगित गरेको सुचना जारि गरिएको समाजका महासचिव प्रसाद तिम्सिनाले जानकारि दिएका छन्। 

जारी गरिएको सुचना जस्ताको तस्तै 






Related Posts
  • अपडेटः कुवेतमा कोरोनाबाट सङ्क्रमितको संख्या २३५ पुग्यो,डब्लुएचओका अनुसार संक्रमण १९९ देशमा फैलियो
  • कोभिड–१९को कारण नेपाल कुवेत सरोकार समाजको छैटौं वार्षिक उत्सव तथा सांस्कृतिक कार्यक्रम स्थगित
  • covid-9 कोरोनालाई नियन्त्रण गर्न चीन कसरी सफल भयो
  • कल्याणकारी नेपाली यूवा समाज कुवेतद्वारा क्यान्सरबाट निधन भएकी प्रीति गुरुङलाई आर्थिक सहयोग
  • पछिल्ला सम्प्रेसणहरु

    डब्लूएचओ भन्छ : लकडाउनले मात्रै हुँदैन, श्रमिकहरुलाई पनि ध्यान देऊ

    सशस्त्र प्रहरी हवल्दार निलम्बित

    अब पश्चिमाञ्चल क्षेत्रीय अस्पतालबाटै कोरोना भाइरस परीक्षण

    बिजनेष

    किराया युएई द्वारा राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस