बाँस्कोटाको सातवटा डायरी कसले लग्यो ?

निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले राजीनामा दिएको दिन यही फागुन ८ गते उनको कार्यकक्षमा छापा मारिएको भन्ने विषयले व्यापक चर्चा पाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफूले छापा नमारेको बताएपछि घटना झन् रहस्यमय भएको हो ।

तर, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय स्रोतले भने उक्त दिन निर्वतमान मन्त्री बाँस्कोटाका सचिवालयका सदस्यले नै सचिवालय र मन्त्रीको कार्यकक्षमा छापा मारेको दाबी गरेको छ । 

‘ती सदस्यहरुले बाँस्कोटाका ७ वटा डायरी लगेका हुन् ।’–स्रोतले समाचारपत्रसँग बतायो । तर, स्रोतले ती डायरीमा के–के छ भन्ने विषयमा आफूहरुलाई केही थापा नभएको बताउँदै भन्यो, ‘मन्त्रीको डायरी हेर्ने कुरै भएन नि ।’ यो समाचार आजको नेपाल समाचारपत्र प्रकाशित छ । 






Related Posts
  • डब्लूएचओ भन्छ : लकडाउनले मात्रै हुँदैन, श्रमिकहरुलाई पनि ध्यान देऊ
  • सशस्त्र प्रहरी हवल्दार निलम्बित
  • अब पश्चिमाञ्चल क्षेत्रीय अस्पतालबाटै कोरोना भाइरस परीक्षण
  • स्वास्थ्य सामग्री खरिदमा अनियमितता : व्यवसायीको कोटेसनभन्दा ४८ गुणासम्म महँगोमा खरिद
  • पछिल्ला सम्प्रेसणहरु

    डब्लूएचओ भन्छ : लकडाउनले मात्रै हुँदैन, श्रमिकहरुलाई पनि ध्यान देऊ

    सशस्त्र प्रहरी हवल्दार निलम्बित

    अब पश्चिमाञ्चल क्षेत्रीय अस्पतालबाटै कोरोना भाइरस परीक्षण

    बिजनेष

    किराया युएई द्वारा राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस