लुम्बिनी समाज नेपाल कुवेतको सातौं वार्षिक उत्सव कार्यक्रम आगामी मार्च १३ मा हुने

परदेशी खबर / फेब्रुअरी ११, कुवेतl  लुम्बिनी समाज नेपाल कुवेतको सातौं वार्षिक उत्सव तथा शुभकामना आदान प्रदान  कार्यक्रम आगामी मार्च १३मा स्थानीय कलाकारहरुका साथ कुवेत स्थित पपिन हल जिलिपमा हुने समाजको अध्यक्ष रमेश नेपालीले जानकारी दिएका छन् l

वैदेशिक रोजगारिको शिलशिलामा कुवेत नगरीमा रहि कुवेतका बिभिन्न कम्पनिहरुमा कार्यरत नेपाली दाजु भाई दिदी बहिनीहरु कुवेतलाई आफ्नो कर्मथलो बनाउँदै आएका कुवेतवासी नेपालीहरुलाई एकताको शुत्रमा आवद्द गर्दै, आफ्नो छोटो समया मा सफल संस्ठा को रुप चिनाउन सफल संस्था स्थापना काल देखी नै बिभिन्न सामाजिक कृयाकलापहरुमा आबद्ध रहँदै एक सफल सामाजिक सँस्थाको रुपमा आफ्नो पहिचान बनाउन सफल रहदै आएको छ l

समाजले बिगतका दिनहरुमा जस्तै यस पकटको सातौं वार्षिक उत्सव कार्यक्रमा सबैको सहकार्य अपरिहार्य रहने बताउदै कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली संघ संस्थाका पदाधिकारी,बुद्धिजिवि,समाजसेवी, पत्रकार, कलाकार, खेलाडी साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई उक्त कार्यकामा उपस्थितिको लागि अध्यक्ष नेपालीले आग्रह गरेका छन्।

 

कार्यक्रम विवरण

मिति:- मार्च १३ तारिख शुक्रबार २०२०

स्थान:- पपिन हल जिलिप

आयोजक :- लुम्बिनी समाज नेपाल कुवेत






Related Posts
  • नेपाली समाज युएई द्वारा एक दिने नि:शुल्क स्वास्थ्य परिक्षण सम्पन्न
  • गत हप्ता मुत्ला दुर्घटनामा परेका मृतकहरुको परिवारलाई सम्पर्कमा आउन दुतावासको अनुरोध
  • मोडल राज मल्लको “कुरा” बोलको गितको म्युजिक भिडियो सार्वजनिक
  • लुम्बिनी समाज नेपाल कुवेतले मृगौला पीडितलाइ नेरु. ७० हजार भन्दा बढी आर्थिक सहयोग
  • पछिल्ला सम्प्रेसणहरु

    रसुवाका धनकृष्ण ग्याबाको कुवेतमा निधन

    चीनबाट फर्किएका सबै सकुशल

    तमु समाज युएई द्वारा आयोजित चेलीबेटी भोज (रि-च्हमी स्योकै) कार्यक्रम भव्यरुपमा सम्पन्न

    बिजनेष

    जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस