नमुना बिश्वकर्मा समाज नेपाल कुवेतको तेस्रो बार्षिक उत्सव कार्यक्रम सम्पन्न

परदेशी खबर / फेब्रुअरी ९, कुवेत । नमुना बिश्वकर्मा समाज नेपाल कुवेतले गत फेब्रुअरी ७ तारिक शुक्रबार जिलीबको पपिन्स हलमा  संस्थाको तेस्रो बार्षिक उत्सव बिभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरुक साथ सम्पन्न गरेको छ  ।

 

केबि विश्वकर्माको सभापतित्वमा सम्पन्न बार्षिक उत्सव कार्यक्रममा ईश्वर परियार प्रमुख अतिथि रहेका थिए भने कार्यक्रम ज्ञान बहादुर गजमेर र अनामिका तिरुवाले संचालन गरेका थिए । कार्यक्रममा सबिन लामगादेले उपस्थितलाई मन्तब्यद्धारा स्वागत गरेका थिए l

 

संस्थाका पदाधिकारी र बिशेष व्यक्तिहरु अतिथि रहेका कार्यक्रममा समाजले संस्थाका हरेक कार्यमा महत्त्वपूर्ण भुमिका खेलेको भन्दै बिष्णु माया बिश्वकर्मालाई कदर पत्र प्रदान गर्दै सम्मान गरेको थियो






Related Posts
  • नेपाली समाज युएई द्वारा एक दिने नि:शुल्क स्वास्थ्य परिक्षण सम्पन्न
  • गत हप्ता मुत्ला दुर्घटनामा परेका मृतकहरुको परिवारलाई सम्पर्कमा आउन दुतावासको अनुरोध
  • मोडल राज मल्लको “कुरा” बोलको गितको म्युजिक भिडियो सार्वजनिक
  • लुम्बिनी समाज नेपाल कुवेतले मृगौला पीडितलाइ नेरु. ७० हजार भन्दा बढी आर्थिक सहयोग
  • पछिल्ला सम्प्रेसणहरु

    चीनबाट फर्किएका सबै सकुशल

    तमु समाज युएई द्वारा आयोजित चेलीबेटी भोज (रि-च्हमी स्योकै) कार्यक्रम भव्यरुपमा सम्पन्न

    महरा रिहा, निजीगाडी चढेर खुमलटार लागे

    बिजनेष

    जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस