झापाली समाज कुवेतको चौथो महाअधिवेशन आगामी ०६ मार्चमा हुने

परदेशी खबर/ फेब्रुअरी ७,कुवेत। “हाम्रो एकता बिकासको लागि” भन्ने मूल नाराका साथ २०१३ मा स्थापना गरिएको कुवेतमा कृयाशिल झापाली समाज कुवेतको आज ०७ फेब्रुअरी २०२० शुक्रबार समाजका अध्यक्ष लोमस वास्तोलाको अध्यक्षतामा बसेको मासिक बैठकले चौथो महाअधिवेशन आगामी मार्च ०६ तारिक २०२० शुक्रवारका दिन गर्ने भनि निर्णय गरेको समाजका महासचिव गोबिन्द प्रसाद तिम्सीनाले परदेशी खबर डटकमलाई जानकारी दिनु भएको छ ।

उक्त महाअधिवेशनलाई भव्य र सभ्य सफल बनाउनको लागि कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरुलाई कार्यक्रममा उपस्थितिको लागि आयोजकले हार्दिक अनुरोध गरेको छ ।

 

कार्यक्रम : चौथो महाअधिवेशन समारोह
समय : दिनको ठिक ०१ बजेदेखि 
मिति : ०६, मार्च, २०२० शुक्रबार 
स्थान : द्वाही प्यालेस रेष्टुरेन्ट , फर्वानिया 
आयोजक : झापाली समाज कुवेत 






Related Posts
  • नेपाली समाज युएई द्वारा एक दिने नि:शुल्क स्वास्थ्य परिक्षण सम्पन्न
  • गत हप्ता मुत्ला दुर्घटनामा परेका मृतकहरुको परिवारलाई सम्पर्कमा आउन दुतावासको अनुरोध
  • मोडल राज मल्लको “कुरा” बोलको गितको म्युजिक भिडियो सार्वजनिक
  • लुम्बिनी समाज नेपाल कुवेतले मृगौला पीडितलाइ नेरु. ७० हजार भन्दा बढी आर्थिक सहयोग
  • पछिल्ला सम्प्रेसणहरु

    चीनबाट फर्किएका सबै सकुशल

    तमु समाज युएई द्वारा आयोजित चेलीबेटी भोज (रि-च्हमी स्योकै) कार्यक्रम भव्यरुपमा सम्पन्न

    महरा रिहा, निजीगाडी चढेर खुमलटार लागे

    बिजनेष

    जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस