कुवेतमा सडक दुर्घटनामा परि एक नेपालीको युवाको मृत्यु

परदेशी खबर/जनवरी ३१, कुवेत। आज जनवरी ३१ शुक्रबार बिहान क़रीब ५ बजे कुवेतको फाहिलमा बाटाे काटने क्रममा दुर्घटनामा परि एक जना नेपाली युवाकाे मृत्यु भएको छ।

श्रोतका अनुसार मृत्यु हुनेमा सुनसरी इटहरी-२ का ३६ बर्षिय अम्बर बहादुर श्रेष्ठ रहेको र बिगत तीन बर्ष अगाडि कुवेत आएका श्रेष्ठ कम्पनी छोडेर अबैधानिक रुपमा काम गरिरहेको बुझिएको छ।

घटनास्थलमा स्थानीय प्रहरी पुगे लगतै मृतकको शव फर्वानिया अस्पताल लगिएको जानकारि प्राप्त भएको छ।

उक्त घटनाको बारेमा कुवेतस्थित नेपाली राजदूतावासमा जानकारि भैसकेको र मृतक श्रेष्ठको घरपरिवार पनि सम्पर्क आएको तृतीय सचिव मनाेजकुमार सिंहले बताएका छन साथै अस्पतालको रिपोर्ट आएपछि कागजी प्रक्रिया पुरा गरेर उनको शव नेपाल पठाइने जानकारि दिएका छन्।






Related Posts
  • नेपाली समाज युएई द्वारा एक दिने नि:शुल्क स्वास्थ्य परिक्षण सम्पन्न
  • गत हप्ता मुत्ला दुर्घटनामा परेका मृतकहरुको परिवारलाई सम्पर्कमा आउन दुतावासको अनुरोध
  • मोडल राज मल्लको “कुरा” बोलको गितको म्युजिक भिडियो सार्वजनिक
  • लुम्बिनी समाज नेपाल कुवेतले मृगौला पीडितलाइ नेरु. ७० हजार भन्दा बढी आर्थिक सहयोग
  • पछिल्ला सम्प्रेसणहरु

    रसुवाका धनकृष्ण ग्याबाको कुवेतमा निधन

    चीनबाट फर्किएका सबै सकुशल

    तमु समाज युएई द्वारा आयोजित चेलीबेटी भोज (रि-च्हमी स्योकै) कार्यक्रम भव्यरुपमा सम्पन्न

    बिजनेष

    जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस