नेपाली समाज कतारको अध्यक्षमा हिराधन राई निर्विरोध चयन

परदेशी खबर/ जनवरी ११, कतार। नेपाली समाज कतारको ऐतिहासिक प्रथम अधिवेशन हिजो जनवरी १० तारिकका दिन देव परियारको सभापतित्वमा दोहाको केरला कल्चरल सेन्टरमा अध्यक्ष हिराधन राईको नेतृत्वमा नयाँ कार्यसमितिको चयन गर्दै भब्यताका साथ समापन गरेको छ ।

“संघीयता, सुशासन, समृद्धि र समाजवाद ” मूल नारा बोकेर आयोजना गरिएको अधिवेशनमा समाजका प्रमुख सल्लाहकारको प्रमुख आतिथ्य रहेको थियो भने एनआरएनए एनसीसी कतारका अध्यक्ष मुकतादा आलम, दोहा स्थित विभिन्न वैचारिक तथा गैर वैचारिक संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो।

हिजो मध्यान्नबाट शुरू गरिएको कार्यक्रममा स्थानीय कलाकारहरुको आकर्षक नृत्य तथा गायन प्रस्तुतिहरु रमाइलो गरी प्रस्तुत गरिएको थियो भने उपस्थित अतिथि लगायत सबै सहभागी गीत संगीतमा झुम्दै भरपुर मनोरञ्जन  लिएका थिए ।

नेपाली समाज कतारका नव निर्वाचित कार्यसमिती:-

१, अध्यक्ष – हिराधन राई

२, सहअध्यक्ष – तेज बाहादुर तामाङ 

३, बरिस्ठ उपाध्यक्ष – मनिष यादव 

४, प्रथम उपाध्यक्ष – सागर अधिकारी 

५, उपाध्यक्ष – मेहेबुब आलम

६, उपाध्यक्ष- राजाराम साही

७, उपाध्यक्ष – राजकुमार राई

८, उपाध्यक्ष – कम्लेस महतो

९, उपाध्यक्ष – देबि कुमारी राई (मगर)

१०, उपाध्यक्ष – प्रकाश आले मगर 

११, उपाध्यक्ष – सन्तोष तिमल्सिना 

१२, उपाध्यक्ष – अमृत अधिकारी

१३, उपाध्यक्ष – अब्दुल गफुर अहमत

१४, उपाध्यक्ष – रामजी सुवेदी

१५, उपाध्यक्ष-  नागेस्वर यादव 

१६, उपाध्यक्ष – प्रेम मण्डल 

१७, उपाध्यक्ष – ज्ञानु राई

१८, माहासचिब – पुर्ण बा० राई

१९, माहासचिब – नबराज लामिछाने 

२० प्रबक्ता – मुद्द्सिर नजर

२१, सचीव – नवीन निरौला 

२२, सचिब – सन्दीप मण्डल 

२३, सचीव – नवीन रेग्मी 

२४, सचीव- मिलन गिरि

२५, सचिव – रामचन्द्र गिरि

२६, सचीव – दिपेन्द्र राई

२७, कोषाध्यक्ष – देब कुमार मण्डल 

२८, कोषाध्यक्ष – मो० इजराईल कवारी

२९, सहकोषाध्यक्ष – पुस्पराज भण्डारी 

३०, सदस्य तथा प्रदेश १ संयोजक -श्दिपक राई 






Related Posts
  • अपडेटः कुवेतमा कोरोनाबाट सङ्क्रमितको संख्या २३५ पुग्यो,डब्लुएचओका अनुसार संक्रमण १९९ देशमा फैलियो
  • कोभिड–१९को कारण नेपाल कुवेत सरोकार समाजको छैटौं वार्षिक उत्सव तथा सांस्कृतिक कार्यक्रम स्थगित
  • covid-9 कोरोनालाई नियन्त्रण गर्न चीन कसरी सफल भयो
  • कल्याणकारी नेपाली यूवा समाज कुवेतद्वारा क्यान्सरबाट निधन भएकी प्रीति गुरुङलाई आर्थिक सहयोग
  • पछिल्ला सम्प्रेसणहरु

    डब्लूएचओ भन्छ : लकडाउनले मात्रै हुँदैन, श्रमिकहरुलाई पनि ध्यान देऊ

    सशस्त्र प्रहरी हवल्दार निलम्बित

    अब पश्चिमाञ्चल क्षेत्रीय अस्पतालबाटै कोरोना भाइरस परीक्षण

    बिजनेष

    किराया युएई द्वारा राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस