कुवेतमा सन २०१९ मा ४२ जना नेपाली कामदारहरुको मृत्यु

परदेशी खबर / जनवरी ३, कुवेत l नेपाली दूतावासको तथ्यांकअनुसार वैदेशिक रोजगारीको सिलसिलामा आएका कामदारहरु मध्ये ४२ जनाले ज्यान गुमाएका छन् l

उक्त तथ्यांक नेपाली दुतावासका तृतीय सचिव मनोजकुमार सिंहले जानकारी दिए अनुसार मृत्यु हुनेहरुमा १५ जना हृदयघातको कारण, सवारी दुर्घटनामा परेर ५ जना, आगोलागी तथा कार्य क्षेत्रमा दुर्घटनामा परेर ७, गम्भीर बिमारीको कारण ४ जना, झगडामा चक्कु प्रहारको कारण १ जना, मृत्युको कारण खुल्न नसकेका ७ जना साथै आत्महत्याको कारण ३ जना गरेर ११ जना महिला र ३१ जना पुरुष रहेको छ l






Related Posts
  • कुवेतमा कोरोना संक्रमनबाट ७३ हजार ७८५ सङ्क्रमित, ७१७ नयाँ संक्रमित, तीन जनाको मृत्‍यु (अपडेट)
  • पत्रकार बलराम बानियाँ मृत फेला
  • सुनको मूल्यमा भारी गिरावट, तोलामै घट्यो ६ हजार २००
  • रुसले दर्ता गर्‍यो विश्वको पहिलो कोरोना भ्याक्सिन
  • पछिल्ला सम्प्रेसणहरु

    कुवेतमा कोरोना संक्रमनबाट ७३ हजार ७८५ सङ्क्रमित, ७१७ नयाँ संक्रमित, तीन जनाको मृत्‍यु (अपडेट)

    पत्रकार बलराम बानियाँ मृत फेला

    सुनको मूल्यमा भारी गिरावट, तोलामै घट्यो ६ हजार २००

    बिजनेष

    सुनको मूल्य नाघ्यो लाख ,तोलाको १ लाख १ हजार ४ सय

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस