नेकपाको निर्णयप्रति घेदुङको गम्भीर आपत्ति

काठमण्डौ । प्रदेश नं. ३ को नाम बागमती राख्ने नेपाल कम्युनिष्ट पार्टीको निर्णयप्रति नेपाल तामाङ घेदुङले गम्भीर आपत्ति जनाएको छ । आइतबार घेदुङका अध्यक्ष मोहन गोलेले बिज्ञप्ति निकाल्दै संघीयताको अभ्यास बिपरित निर्णय भएकाले अविलम्ब फिर्ता लिन आग्रह गरेको छ । बिज्ञप्तिमा निर्णय फिर्ता नलिए उत्पन्न हुने परिणामको जिम्मेवार नेकपा नै हुनेसमेत चेतावनी दिइएको छ । 

नेपाल कम्युनिष्ट पार्टीको आइतबार बसेको केन्द्रिय बैठकले प्रदेश नं. ३ को नाम बागमती र स्थायी राजधानी हेटौडा राख्ने निर्णय गरेको थियो । प्रदेश राजधानीको बिषयमा भने घेदुङको बिज्ञप्तिमा केहि उल्लेख गरिएको छैन ।






Related Posts
  • नेपाल मगर शाखा यूएईद्वारा आयोजित माध्या सकराटी मेला तथा बृहत सांस्कृतिक साझ-२०२० भब्यरुपमा सम्पन्न
  • बागमती प्रदेशमा शुक्रबार सार्वजनिक बिदा
  • नेवा:पुच: युएईका उपाध्यक्ष एवम् फोनिज युएईका कावा अध्यक्ष राजेश प्रधानलाई बिदाई
  • राजु गोलेको “ह्युल्सादा ख्लासी” गीतको म्युजिक भिडियो सार्वजनिक
  • पछिल्ला सम्प्रेसणहरु

    नेपाल मगर शाखा यूएईद्वारा आयोजित माध्या सकराटी मेला तथा बृहत सांस्कृतिक साझ-२०२० भब्यरुपमा सम्पन्न

    इनास कुवेत द्वारा आयोजित छैटौं बार्षिक उत्सव तथा सहयोगार्थ बृहत संस्कृतिक कार्यक्रम सम्पन्न

    किराया शाखा युएईको राष्ट्रिय आबिष्कार केन्द्र प्रचार प्रसार सहयोगार्थ तथा यलेदोङ बृहत सांस्कृतिक कार्यक्रमको तयारी पुरा

    बिजनेष

    जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस