नेपाली दूतावास कुवेतद्वारा भिजिट नेपाल २०२० सफल पार्नको लागि छलफल कार्यक्रम सम्पन्न

परदेशी खबर/डिसेम्बर ७, कुवेत।हिजो डिसेम्बर ६ तारिक शुक्रबार नेपाली दूतावास कुवेतद्वारा भिजिट नेपाल २०२० सफल पार्नको लागि दुतावासको सभाहलमा छलफल कार्यक्रम सम्पन्न गरेको छ। ।


भिजिट नेपाल २०२० (visitnepal2020) को छलफल गर्ने क्रममा कुवेतमा रहेका सबै नेपाली संघसंस्था राजनीतिक संगठन, समाजसेवी, पत्रकार, खेलाडीहरु बिच छलफल गरिएको हो।

कार्यक्रमको सुरुमानै नेपाली राजदूतावास कुवेतका महामहिम राजदुत दुर्गा प्रसाद भण्डारीबाट भिजिट नेपाल २०२० विषयको बारेमा विस्तृत जानकारी गराउनु भएपछी कार्यक्रममा बक्ताहरुले आ-आफ्नो धारणा राखेका थिए।

कुवेतस्थित हामी सबै नेपाली नागरिकहरुले कुवेती नागरिक लगायत थप अन्य देशका नागरिकलाई पनि भिजिट नेपाल २०२० सफल पार्न नेपाल भिजिट गर्न पठाउनु पर्नेमा सबै नेपालीहरुले आ-आफ्नो ठाउबाट लागि परेनि पर्नेमा महामहिम राजदूतले जोड़ दिनु भएका थिए साथै प्रसारप्रचार सामग्रीहरुलाई ठूला सपिङ मल, होटेल, अस्पताल, क्लबमा कुवेती नागरिकहरूलाई भिजिट नेपाल २०२० काे बारेमा जानकारी गराउने दूतावासको तयारी रहेको जानकारि गराउनु भएको छ।






Related Posts
  • नेपाल मगर शाखा यूएईद्वारा आयोजित माध्या सकराटी मेला तथा बृहत सांस्कृतिक साझ-२०२० भब्यरुपमा सम्पन्न
  • बागमती प्रदेशमा शुक्रबार सार्वजनिक बिदा
  • नेवा:पुच: युएईका उपाध्यक्ष एवम् फोनिज युएईका कावा अध्यक्ष राजेश प्रधानलाई बिदाई
  • राजु गोलेको “ह्युल्सादा ख्लासी” गीतको म्युजिक भिडियो सार्वजनिक
  • पछिल्ला सम्प्रेसणहरु

    नेपाल मगर शाखा यूएईद्वारा आयोजित माध्या सकराटी मेला तथा बृहत सांस्कृतिक साझ-२०२० भब्यरुपमा सम्पन्न

    इनास कुवेत द्वारा आयोजित छैटौं बार्षिक उत्सव तथा सहयोगार्थ बृहत संस्कृतिक कार्यक्रम सम्पन्न

    किराया शाखा युएईको राष्ट्रिय आबिष्कार केन्द्र प्रचार प्रसार सहयोगार्थ तथा यलेदोङ बृहत सांस्कृतिक कार्यक्रमको तयारी पुरा

    बिजनेष

    जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस