प्रकाशको ‘स्याउ स्याउ नाना’ सार्वजनिक (भिडियो सहित)

परदेशी खबर/ काठमाण्डौ । तामाङ मौलिक गीत ‘स्याउ स्याउ नाना’ बजारमा आएको छ । गायक एंव सङ्गितकार प्रकाश तामाङको आवाजमा तामाङ मौलिक बजारमा ल्याएका हुन ।

तामाङले अरु गीतहरुलाई जस्तै यो गीतले पनि दर्शकले मन पराउने र माया गर्नेमा बिश्वस्त छन । गीतलाई बुद्ध रत्न तितुङ र उनै गायक तामाङले शब्द सङ्कलन गरेका हुन । स्वर्गिय गोपाल योन्जनले सङ्गित गरेको यो गीतलाई चाद सिंले एरेन्ज र दिपेश प्रधानले मिक्सिङ गरेका हुन ।

भिडियोलाई छायांकन, सम्पादन र कलर सुर्य लामाले गरेका हुन भने नायक एंव मोडल अभी लामा, नायिका एंव मोडल अनिता गोले र निरु थिङको अभिनय समेटिएको छ । भिडियोलाई उनै नायक एंव मोडल अभी लामाले निर्देशन र कोरियोग्राफी गरेका हुन । -उज्यालो नेटवर्कबाट 

भिडियो हेर्न तलको लिंक थिच्नुस् 






Related Posts
  • कुवेतमा कोरोना संक्रमनबाट ९९ हजार ४९ सङ्क्रमित, ५२१ नयाँ संक्रमित, एक जनाको मृत्‍यु (अपडेट)
  • ह्योल्मो ह्युल सार्वजनिक (भिडियो सहित)
  • कुवेतमा कोरोना संक्रमनबाट ९७ हजार ८२४ सङ्क्रमित, ८२५ नयाँ संक्रमित, चार जनाको मृत्‍यु (अपडेट)
  • २४ घन्टामा १५ सय ३९ जनामा कोरोना संक्रमण : संक्रमितको संख्या ५८ हजार ३२७ पुग्यो
  • पछिल्ला सम्प्रेसणहरु

    कुवेतमा कोरोना संक्रमनबाट ९९ हजार ४९ सङ्क्रमित, ५२१ नयाँ संक्रमित, एक जनाको मृत्‍यु (अपडेट)

    ह्योल्मो ह्युल सार्वजनिक (भिडियो सहित)

    कुवेतमा कोरोना संक्रमनबाट ९७ हजार ८२४ सङ्क्रमित, ८२५ नयाँ संक्रमित, चार जनाको मृत्‍यु (अपडेट)

    बिजनेष

    सुनको मूल्य नाघ्यो लाख ,तोलाको १ लाख १ हजार ४ सय

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस