आज: ६ बैशाख २०८१, बिहीबार | Thu, 18, Apr, 2024
FLASH NEWS

नेपाल कुवेत सरोकार समाजले नेपाली नयाँ बर्ष २०७७ तथा तेश्रो साँस्कृतिक धमाका मनाउने

परदेशी खबर १८ मंसिर २०७६, बुधबार १०:५४ मा प्रकाशित ( ४ साल अघि) २७७ पाठक संख्या

नेपाल कुवेत सरोकार समाजले नेपाली नयाँ बर्ष २०७७ तथा तेश्रो साँस्कृतिक धमाका मनाउने 

परदेशी खबर/ कुवेत – गत बर्षहरुमा झै यस पटक पनि कुवेतमा युबाहरुको माझ एक सकृया सस्था नेपाल कुवेत सरोकार समाजले नेपाली नयाँ बर्ष २०७७ तथा तेस्रो साँस्कृतिक धमाका नेपालबाट आमन्त्रित चर्चित अतिथी कलाकारहरुको  साथमा  मनाउने भएका छन ।  

मिती र स्थान अब आउने बैठकले तोकिने नेपाल कुवेत सरोकार समाजका अध्यक्ष राम लामाले परदेशी खबरलाई बताएका छ्न   

नेपाल कुवेत सरोकार समाजले बिभिन्न सामाजिक कामहरु गर्दै आएका छ्न ।