नेपाल कुवेत सरोकार समाजले नेपाली नयाँ बर्ष २०७७ तथा तेश्रो साँस्कृतिक धमाका मनाउने

नेपाल कुवेत सरोकार समाजले नेपाली नयाँ बर्ष २०७७ तथा तेश्रो साँस्कृतिक धमाका मनाउने 

परदेशी खबर/ कुवेत – गत बर्षहरुमा झै यस पटक पनि कुवेतमा युबाहरुको माझ एक सकृया सस्था नेपाल कुवेत सरोकार समाजले नेपाली नयाँ बर्ष २०७७ तथा तेस्रो साँस्कृतिक धमाका नेपालबाट आमन्त्रित चर्चित अतिथी कलाकारहरुको  साथमा  मनाउने भएका छन ।  

मिती र स्थान अब आउने बैठकले तोकिने नेपाल कुवेत सरोकार समाजका अध्यक्ष राम लामाले परदेशी खबरलाई बताएका छ्न   

नेपाल कुवेत सरोकार समाजले बिभिन्न सामाजिक कामहरु गर्दै आएका छ्न ।  






Related Posts
  • कुवेतमा कोरोना संक्रमनबाट ९९ हजार ४९ सङ्क्रमित, ५२१ नयाँ संक्रमित, एक जनाको मृत्‍यु (अपडेट)
  • ह्योल्मो ह्युल सार्वजनिक (भिडियो सहित)
  • कुवेतमा कोरोना संक्रमनबाट ९७ हजार ८२४ सङ्क्रमित, ८२५ नयाँ संक्रमित, चार जनाको मृत्‍यु (अपडेट)
  • २४ घन्टामा १५ सय ३९ जनामा कोरोना संक्रमण : संक्रमितको संख्या ५८ हजार ३२७ पुग्यो
  • पछिल्ला सम्प्रेसणहरु

    कुवेतमा कोरोना संक्रमनबाट ९९ हजार ४९ सङ्क्रमित, ५२१ नयाँ संक्रमित, एक जनाको मृत्‍यु (अपडेट)

    ह्योल्मो ह्युल सार्वजनिक (भिडियो सहित)

    कुवेतमा कोरोना संक्रमनबाट ९७ हजार ८२४ सङ्क्रमित, ८२५ नयाँ संक्रमित, चार जनाको मृत्‍यु (अपडेट)

    बिजनेष

    सुनको मूल्य नाघ्यो लाख ,तोलाको १ लाख १ हजार ४ सय

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस