गण्डकी प्रदेशले चुम्यो BEC Exchange कुवेतको खुल्ला भलिबल प्रतियोगिता

परदेशी खबर, कुवेत


नोभेम्बर २४- BEC Exchange कुबेतद्धारा गत नोभेम्बर २२ तारिख माबुल्लाको खेल मैदानमा आयोजित खुल्ला भलिबल प्रतियोगिताको उपाधी गण्डकी प्रदेशले चुमेको हो ।

सशक्त १६ नेपाली टिमको सहभागिता रहेको उक्त प्रतिस्पर्धामा सबै टिमहरुलाई हराउँदै गण्डकी प्रदेश,टिम र आयोजक BEC Exchange टिम फाईनलमा पुग्न सफल भएको थियो । फाईनमा गण्डकी प्रदेश,टिमले BEC Exchange टिम लाई पराजित गर्दै बिजेताको उपाधी चुमेको थियो भने BEC Exchange उप-बिजेता र इन्डियन टिम तेस्रो स्थान हासिल गर्न सफल भएको थियो ।

BEC एक्सचेंज कुवेतद्वारा आयोजित खुल्ला भलिबल प्रतियोगितामा निःशुल्क भाग्य चिठ्ठा ३२ इेन्च को कलर टिभी को ब्यस्ठा पनि गरेको थियो। १६ टिमले सहभागिता जनाएको उक्त प्रतियोगिता एकदमै भब्य र सब्य रुपमा सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएकोमा खुसि व्यक्त गर्दै BEC एक्सचेंजले अब आउदो दिनहरु मा पनी यसरी नै खुल्ला भलिबल प्रतियोगिता गर्ने जानकारी दिएको थियो ।

आयोजकले प्रथम हुने टिम गण्डकी प्रदेश र दोस्रो हुने टिम BEC एक्सचें दुबै टिमलाई नगद, मेडल, ट्रफि, पुरस्कार प्रदान गरेको थिए भने साथै प्रतियोगिता कै बेस्ट खेलाडि, रेफ़्रीहरु लाई पनि मायाको चिनो सहित मेडल, सम्मान गरेका जानकारी मार्केटिङ मेनेजर डम्बर गुरुङले जानकारी दिएको थियो।






Related Posts
  • नेपाली दूतावास कुवेतद्वारा भिजिट नेपाल २०२० सफल पार्नको लागि छलफल कार्यक्रम सम्पन्न
  • कुन्साङ वाईबाको डम्फु ह्राप्सी गितको भिडियो सार्वजनिक (भिडियो सहित)
  • कुवेतमा किरातीहरुले आगामि डिसेम्बर १३ मा मनाउने महान चाड उधौली कार्यक्रमको सम्पुर्ण तयारि पुरा कुवेतमा किरातीहरुले आगामि डिसेम्बर १३ मा मनाउने महान चाड उधौली कार्यक्रमको सम्पुर्ण तयारि पुरा
  • तमू समाज कुवेतले १० जनावरी तमू (च्यु) ल्हाेसार कार्यक्रम गर्दै
  • पछिल्ला सम्प्रेसणहरु

    नेपाली दूतावास कुवेतद्वारा भिजिट नेपाल २०२० सफल पार्नको लागि छलफल कार्यक्रम सम्पन्न

    कुन्साङ वाईबाको डम्फु ह्राप्सी गितको भिडियो सार्वजनिक (भिडियो सहित)

    कुवेतमा किरातीहरुले आगामि डिसेम्बर १३ मा मनाउने महान चाड उधौली कार्यक्रमको सम्पुर्ण तयारि पुरा

    बिजनेष

    जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस