गायक शिब परियारको स्वर तथा संगितमा रहेको “उनि राम्री“ गितको कभर भिडीयो सार्वजनिक

 

आधुनिक गायक शिब परियारको स्वर तथा संगितमा रहेको “उनि राम्री“ गितको कभर भिडीयो डाम्पा सि फुड कुवेतले हजारमा ल्याएको छ ।

केशव आचार्यको शब्द रहेको गितलाई गायक परियारले २०१५ मा बाहीर ल्याएका थिए ।

निरेम प्रोडक्सनको ब्यानरमा कुवेतमा छायांकन गरिएको कभर भिडीयोमा मोडेल मा राना ध्वोज लामा, चित्र ब. राईका साथमा फ़िलीपीन्स मोडल मोनिकाको अभियन रहेको छ । लामा र राई द्वय कुवेतका सफल होटल ब्यवसायीको रुपमा परिचित छन् भने राना लामा एनआरएनए एनसिसि कुवेतका उपाध्यक्ष समेत रहेका छन।

बाँक़ी भिंडियोमा –






Related Posts
  • पोखरा र लमजुङमा पहिरो जाँदा ७ जनाको मृत्यु, ९ जना घाइते
  • खुल्यो छोटो दूरीको सार्वजनिक यातायात
  • नेपालमा भारतीय न्युज च्यानलहरू बन्द
  • मोरङका एक नेपालीको कोरियामा सुतेकै अवस्थामा मृत भेटिए
  • पछिल्ला सम्प्रेसणहरु

    कुवेतमा कोरोना संक्रमनबाट ५३ हजार ५८० सङ्क्रमित, ७४० नयाँ संक्रमित, एक जनाको मृत्‍यु (अपडेट)

    थप ११८जनामा कोरोना पुष्टि : संक्रमितको संख्या १६ हजार ६४९ पुग्यो

    पोखरा र लमजुङमा पहिरो जाँदा ७ जनाको मृत्यु, ९ जना घाइते

    बिजनेष

    आँखी झ्यालबाट लकडाउन

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस