गायक शिब परियारको स्वर तथा संगितमा रहेको “उनि राम्री“ गितको कभर भिडीयो सार्वजनिक

आधुनिक गायक शिब परियारको स्वर तथा संगितमा रहेको “उनि राम्री“ गितको कभर भिडीयो डाम्पा सि फुड कुवेतले हजारमा ल्याएको छ ।
केशव आचार्यको शब्द रहेको गितलाई गायक परियारले २०१५ मा बाहीर ल्याएका थिए ।
निरेम प्रोडक्सनको ब्यानरमा कुवेतमा छायांकन गरिएको कभर भिडीयोमा मोडेल मा राना ध्वोज लामा, चित्र ब. राईका साथमा फ़िलीपीन्स मोडल मोनिकाको अभियन रहेको छ । लामा र राई द्वय कुवेतका सफल होटल ब्यवसायीको रुपमा परिचित छन् भने राना लामा एनआरएनए एनसिसि कुवेतका उपाध्यक्ष समेत रहेका छन।
बाँक़ी भिंडियोमा –
« तमु समाज युएईले आउदो जनवरी १० तारिख तमु च्यु ल्होसार भव्यता साथ मनाउदै (Previous News)