अञ्जु थोकरको ‘सुन सुन साथी’ सार्वजनिक ( भिडियो सहित )

परदेशी खबर – गायन क्षेत्रमा एक प्रखर सम्भाबना बोकेकी गायिका अञ्जु लामाको ‘सुन सुन साथी’ गीतको म्युजिक भिडियो बुधबार एक कार्यक्रम बिच  सार्वजनिक भएको छ ।

काठमाडौं बौद्धस्थित जेएफसी क्याफेको सभाहलमा सार्वजनिक भएको हो । यस गीतका रचना एवं संगीत सुसन लामा हुन ।  

गीतमा संगीत संयोजन नोर्बु शेर्पाले गरेका छन् भने गायिका अञ्जु र दोर्जे लामाले अभिनय गरेका छन् ।

अजय स्याङ्तानद्धारा सम्पादन, निर्देशन र कोरियोग्राफर गरेको भिडियोको छायांकन विक्रम मोक्तानले गरेका हुन् ।

सिन्धुली सुनकोशी गाउँपालिका- ७ की अञ्जुले २०७२ बाट सांगीतिक यात्रा थालनी गरेकी हुन् । उनीले नोबाला सिन्धुली, मुनाल जोडी, सिङश्वर म्हेन्दोरी, हिमालको चौरी, आनीको छोरी लगायत १५० भन्दा बढी गीतमा स्वर दिइसकेकी छन्।

 






Related Posts
  • थप २५५ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या १६ हजार ४२३ पुग्यो
  • कुवेतमा कोरोना संक्रमनबाट ५२ हजार ७ सङ्क्रमित, ७६२ नयाँ संक्रमित, दुई जनाको मृत्‍यु (अपडेट)
  • कृष्ण गण्डकी समाज दक्षिण कोरियाद्वारा अग्निपिडितलाई सहयोग
  • युएईमा कोभिड_१९ को पछिल्लो अपडेट
  • पछिल्ला सम्प्रेसणहरु

    थप २५५ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या १६ हजार ४२३ पुग्यो

    कुवेतमा कोरोना संक्रमनबाट ५२ हजार ७ सङ्क्रमित, ७६२ नयाँ संक्रमित, दुई जनाको मृत्‍यु (अपडेट)

    कृष्ण गण्डकी समाज दक्षिण कोरियाद्वारा अग्निपिडितलाई सहयोग

    बिजनेष

    आँखी झ्यालबाट लकडाउन

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस