सर्जक प्रेम कटवालको शब्दमा राजु थापा मगरको “मेरी आमा“ म्युजिक भिडीयो सार्वजनिक

परदेशी खबर/नोभेम्बर १२, कुवेत।रोजगारिको शिलशिलामा कुवेतलाइ कर्म थलो बनाएका लोकदोहोरी गायक तथा सर्जक प्रेम कटवालले शब्द कोरेका गीतहरु खुबै चल्न थालेका छन्। यसैले चर्चित गायक गायीकाहरुको स्वरमा एकपछि अर्को सांगीतिक कोसेली बजारमा लगातार आइरहेको छ। “शिरमा सगरमाथा छातीमा देश बोक्नु पर्छ, दिल चोरेर, दुई किनारझैं भैयो अब आशै छैन सँगै हुने, तिमीले छोडि गएपछि त घर न घाटको भँए”जस्ता गीतहरुमा कलम चलाएका सर्जक तथा गायक प्रेम कटवालको ‘मेरी आमा’ बोलको नयाँ गीतको म्यूज़िक भिडीयो बजारमा आएको छ।

उक्त गीतमा गायक राजु थापा मगरको एकल आवाज रहेको छ भने प्रेम कटवालले शब्द रहेको छ भने संगीत बाबुल गिरीले भरेका हुन। संगित सागरको निर्देशनमा सो गीतको भिडियोमा राजु थापा मगर, सीता थापा र प्रनिस पराजुलीको अभिनयलाई हरि घलेले छायांकन गरेका हुन।

बिश्वास भण्डारीले सम्पादन गरेको भिडियोलाई ओएसआर डिजिटलको युटुब च्यानल मार्फत बजारमा ल्याईएको हो।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस।

 

 






Related Posts
  • नेपाली दूतावास कुवेतद्वारा भिजिट नेपाल २०२० सफल पार्नको लागि छलफल कार्यक्रम सम्पन्न
  • कुन्साङ वाईबाको डम्फु ह्राप्सी गितको भिडियो सार्वजनिक (भिडियो सहित)
  • कुवेतमा किरातीहरुले आगामि डिसेम्बर १३ मा मनाउने महान चाड उधौली कार्यक्रमको सम्पुर्ण तयारि पुरा कुवेतमा किरातीहरुले आगामि डिसेम्बर १३ मा मनाउने महान चाड उधौली कार्यक्रमको सम्पुर्ण तयारि पुरा
  • तमू समाज कुवेतले १० जनावरी तमू (च्यु) ल्हाेसार कार्यक्रम गर्दै
  • पछिल्ला सम्प्रेसणहरु

    नेपाली दूतावास कुवेतद्वारा भिजिट नेपाल २०२० सफल पार्नको लागि छलफल कार्यक्रम सम्पन्न

    कुन्साङ वाईबाको डम्फु ह्राप्सी गितको भिडियो सार्वजनिक (भिडियो सहित)

    कुवेतमा किरातीहरुले आगामि डिसेम्बर १३ मा मनाउने महान चाड उधौली कार्यक्रमको सम्पुर्ण तयारि पुरा

    बिजनेष

    जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस