राष्ट्रिय पन्चे बाजा समुह नेपाल कुवेतको प्रथम अधिवेशन कार्यक्रमको लागि तयारी पुरा

परदेशी खबर/ नभेम्बर १२, कुवेत। राष्ट्रिय पन्चे बाजा समुह नेपाल कुवेतले आउदो १५ नोभेम्बर २०१९  शुक्रबारका दिन आफ्नो प्रथम अधिवेशन समारोह

पुर्ण रुपमा तयारी भई सकेको संयोजक बिष्णु सुनारले जानकारी दिएका छन् ।

बिगत केहि वर्ष अघि देखि यस राष्ट्रिय पन्चे बाजा समुह नेपाल कुवेतले  कुवेत नगरीमा आफ्ने कला , धर्म , सँस्कृतिलाई जगेर्ण गर्दै आफ्ना रिति रिवाज बिभिन्न सांस्कृतिक संस्था , सामाजिक संस्था , राजनीतिक संस्थाका साथै नेपाली दुतावासबाट हुने बिभिन्न  कार्यक्रमहरुमा पन्चे बाजा बजाउदै आई रहेता पनि “कला सांस्कृतिक हाम्रो शान पन्चेबाजा राष्ट्रिय पहिचान” भन्ने मुल नाराका साथ अझै आगामी दिनमा पनि सक्रियताका साथ यस कुवेत नगरीमा रहेका सांस्कृतिक संस्था , सामाजिक संस्था , राजनीतिक संस्थाका साथै नेपाली दुतावास संग सहकार्य र हातेमालो गर्दै जाने भन्दै राष्ट्रिय पन्चे बाजा समुह नेपाल कुवेतका  संयोजक  सुनारले बताएका छन् ।

प्रथम अधिवेशन समारोह तथा सांस्कृतिक कार्यक्रमको लागि  कुवेतमा रहेका बिभिन्न संघ संस्था लगायत पत्रकार , कलाकार ,खेलाडि, बुद्दिजिबि, समाज सेबी तथा शुभ चिन्तकहरुलाई निमन्त्रणा गरि सकेको र कोहि कसैलाई कारण बस निमन्त्रणा पुग्न नसकेको भएमा यसै न्युजलाई निमन्त्रणा सम्झी प्रथम अधिवेशन समारोह तथा सांस्कृतिक कार्यक्रममा  समयमै उपस्थिति भई कार्यक्रमलाई भब्य र सब्य बनाई दिनु हुन आयोजक राष्ट्रिय पन्चे बाजा समुह नेपाल कुवेतले अनुरोध गरेको छ ।

तपसिल

मिति :- १५ नोभेम्बर २०१९  शुक्रबार ।

समय :-  दिनको ठिक १२:३० बजे । 

स्थान :- पपिन्स हल जलिप ,कुवेत । 

आयोजक राष्ट्रिय पन्चे बाजा समुह नेपाल कुवेत






Related Posts
  • कुवेतमा किरातीहरुले आगामि डिसेम्बर १३ मा मनाउने महान चाड उधौली कार्यक्रमको सम्पुर्ण तयारि पुरा कुवेतमा किरातीहरुले आगामि डिसेम्बर १३ मा मनाउने महान चाड उधौली कार्यक्रमको सम्पुर्ण तयारि पुरा
  • तमू समाज कुवेतले १० जनावरी तमू (च्यु) ल्हाेसार कार्यक्रम गर्दै
  • १३ औं साग : नेपाललाई दोस्रो दिन १५ स्वर्ण, क–कसले दिलाए पदक ? (सुचीसहित)
  • किराया शाखा कतारद्वारा भेटघाट कार्यक्रम सम्पन्न
  • पछिल्ला सम्प्रेसणहरु

    नेपाली दूतावास कुवेतद्वारा भिजिट नेपाल २०२० सफल पार्नको लागि छलफल कार्यक्रम सम्पन्न

    कुन्साङ वाईबाको डम्फु ह्राप्सी गितको भिडियो सार्वजनिक (भिडियो सहित)

    कुवेतमा किरातीहरुले आगामि डिसेम्बर १३ मा मनाउने महान चाड उधौली कार्यक्रमको सम्पुर्ण तयारि पुरा

    बिजनेष

    जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस