कुवेतमा एक नेपाली कामदारको दुर्घाटनामा परी निधन

परदेशी खबर २४, अक्टोबर कुवेत। रोजगारीको शिलशिलामा करिब छ महिना अगाडि मात्र कुवेत आएका भोजपुरका पदम बहादुर मगरको काम गर्ने स्थानमा दुर्घाटनामा पनि निधन भएको छ् ।

आरअाईसी कुलेक्स कम्पनी कार्यरत मगरको बुधवार  दिउँसो काम गर्ने ठाउँमा काम सकेर फर्कने समयमा नआएको कारण खोजीकार्य गर्दाखेरी नयाँ लिफ्ट राखिने ठाउँमा भुईमा लडिएर मृत अवस्थामा भेटिएको जानकारी सोही कम्पनी कार्यरत सहकर्मी उमेश राईले परदेशी खबरलाई जानकारी दिएको छ् ।

भोजपुर जिल्ला गैरिगाँउ ९, दुम्मना निवासी पदम बहादुर मगरको निधनको बारेमा कम्पनीका प्रतिनिधिद्वारा कुवेत स्थित नेपाली राजदुतावासमा जानकारी गराई सकेको छ । भने मृतकको शवलाई कुवेत पुलिसले पोस्ट्मार्टमको लागि फार्वनिया अस्पातल पठाईसकेको छ् ।






Related Posts
  • नेपाल मगर संघ युएईको सगौरव प्रस्तुति माघ्या सकराटी मेला-बृहत् सांस्कृतिक साँझ २०७६”को तयारी पुरा
  • कियाचु कुवेतको नवौं वार्षिक उत्सव तथा लिम्बु चलचित्र “साम” प्रदर्शनी आउदो फेब्रुवरी २८ मा हुने
  • एनआरएनए सुधारको लागि डा. केशव पौडेलको सुझाव
  • नेपाल आइडल बुद्ध लामा आउदो जनवरी २४ तारिखमा कतार आउँदै
  • पछिल्ला सम्प्रेसणहरु

    नेपाल मगर संघ युएईको सगौरव प्रस्तुति माघ्या सकराटी मेला-बृहत् सांस्कृतिक साँझ २०७६”को तयारी पुरा

    थारु कल्याणकारिणी सभा कतार च्याप्टरको माघि पर्व मनाउदै सुनिता चौधरी सम्मानित

    आस्था राउतले अभद्र व्यवहार गरेको देखियो : डिआइजी पोखरेल

    बिजनेष

    जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस