लालीगुरासँ द्वारा संचालित पन्चे बाजा अब राष्ट्रिय पन्चे बाजा समुह नेपाल कुवेत नामक आफ्नै नेतृत्वमा

परदेशी खबर/ कुवेत –  बिगत केहि वर्ष अघि देखि लालीगुरासँ सांस्कृतिक परिवार नेपाल कुवेत द्वारा यस कुवेत नगरीमा आफ्ने कला , धर्म , सांस्कृतिलाई जगेर्णा गर्दै आफ्ना रिति रिवाज बिभिन्न कार्यक्रमहरुमा पन्चे बाजा बजाउदै आई रहेको थियो ।

लालीगुरासँ सांस्कृतिक परिवार नेपाल कुवेत द्वारा संचालनमा रहेको पन्चे बाजाका संयोजक  बिष्णु सुनार , लालीगुरासँ सांस्कृतिक परिवार नेपाल कुवेतका अध्यक्ष माधब पौडेल र सम्पूर्ण पदाधिकारीहरुको उपस्थितिमा गत शुक्रबार १८ अक्टुवर २०१९ शुक्रबारका दिन फर्वानिया पार्कमा बसेको बृहद बैठक बाट लालीगुरासँ सांस्कृतिक परिवार नेपाल कुवेत बाट अलग भैई पन्चे बाजाको आफ्नै नीति नियम विधानमा रही यस कुवेत नगरीमा रहेको हरेक सांस्कृतिक संस्था , सामाजिक संस्था , राजनीतिक संस्थाका साथै नेपाली दुतावास संग सहकार्य र हातेमालो गर्दै जाने भन्दै पुन बिष्णु सुनार कै संयोजकमा रही २१ सदस्य गठन गरेको छ ।

राष्ट्रिय पन्चे बाजा समुह नेपाल कुवेतको आफ्नो प्रथम अधिवेशन अब केहि महिना पश्यात गर्ने भनि संयोजक  बिष्णु सुनार ले जानकारी दिनु भएको छ ।






Related Posts
  • कोरोना भाइरसको Corona Virus ( COVID- 19 ) संक्रमण कसरी हुन्छ ? संक्रमणको लक्षण र बच्ने उपाय के-के हुन ??
  • बाँस्कोटाको सातवटा डायरी कसले लग्यो ?
  • गृहमा आकस्मिक बैठक, सतर्क रहन मन्त्रीको निर्देशन
  • जीवन मरणको संघारमा सामाजिक अभियन्ता पर्शुराम
  • पछिल्ला सम्प्रेसणहरु

    कोरोना भाइरसको Corona Virus ( COVID- 19 ) संक्रमण कसरी हुन्छ ? संक्रमणको लक्षण र बच्ने उपाय के-के हुन ??

    बाँस्कोटाको सातवटा डायरी कसले लग्यो ?

    गृहमा आकस्मिक बैठक, सतर्क रहन मन्त्रीको निर्देशन

    बिजनेष

    किराया युएई द्वारा राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस