आदिवासी जनजाति प्रथम अन्तर्राष्ट्रिय सम्मेलन शुरू

काठमाडौं । नेपालका आदिवासी जनजातिहरूको प्रथम अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा शुरू भएको छ ।

सम्मेलनमा विदेशबाट करिब ५० जनासहित २०० प्रतिनिधि सहभागी छन् । सम्मेलनमा आदिवासी जनजाति आन्दोलनको समीक्षा र भावी रणनीतिबारे व्यापक छलफल नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष जगत बरामले जानकारी दिए । यो खबर नागरिक खबरले प्रकाशित गरेका छन ।  






Related Posts
  • युएईमा कोभिड – १९ को नयाँ संक्रमित ६३८, संक्रमित संख्या ३३,१७० र संक्रमित २ जनाको मृत्यु
  • नेपाली जनसम्पर्क समिति युएईले परराष्ट्रमन्त्री लाई बुझाए ज्ञापनपत्र
  • कोरियामा एक नेपाली चेलीको दुःखद निधन, घटना श्रृंखलाबद्ध बन्दै
  • पश्चिम रुकुममा घटेको घटनाको छानबिन र दोषीलाई कार्वाही गर्न बिश्वकर्मा समाज नेपाल युएई द्वारा बिज्ञप्ति
  • पछिल्ला सम्प्रेसणहरु

    एमसीसीबारे नेकपा सचिवालय बैठक,सम्झौता अनुमोदन नभएसम्म काम रोक्ने सहमति

    विदेशमा अलपत्र परेका करिब २५ हजार नेपालीलाई तत्काल स्वदेश ल्याइने

    युएईमा कोभिड – १९ को नयाँ संक्रमित ६३८, संक्रमित संख्या ३३,१७० र संक्रमित २ जनाको मृत्यु

    बिजनेष

    आँखी झ्यालबाट लकडाउन

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस