नेपाल मगर संघ शाखा युएईको १० औं महाधिवेशन हुँदै

प्रदेशों खबर। प्रवासमा रहेर पनि सम्पुर्ण मगर समुदाय लाई एकताको सुत्रमा बांध्न ,मगर समुदायको पहिचान,भेषभुषा,भाषा, संस्कार,धर्म र संस्कृति लाई बचाइ राख्ने उद्देश्यले स्थापित नेपाल मगर संघ शाखा युएईको १० औं महाधिवेशन आउदो २०१९ अक्टोबर १८ तारीख शुक्रवार युएको दुबई स्थित सिल्भर स्पुन नेपाली रेष्टुरेन्ट वर दुबईमा सम्पन्न हुने भएको छ।

उक्त महाधिवेशन सफल पार्नको निमित्त युएईको सातै राज्यमा रहेका सम्पुर्ण मगरहरु लाई उपस्थितिको लागि नेपाल मगर संघ युएईले आव्हान समेत गरेको छ भने १० औं महाधिवेशन नेपाल मगर संघ केन्द्रिय विदेश बिभाग सचिव रक्षा बहादुर रैका मगरको प्रमुख आतिथ्यमा सम्पन्न हुने नेपाल मगर संघ शाखा युएईका केन्द्रिय सदस्य फलेन्द्र बलाम्पकी मगरले बताउनु भएको छ।






Related Posts
  • सर्जक प्रेम कटवालको शब्दमा राजु थापा मगरको “मेरी आमा“ म्युजिक भिडीयो सार्वजनिक
  • राष्ट्रिय पन्चे बाजा समुह नेपाल कुवेतको प्रथम अधिवेशन कार्यक्रमको लागि तयारी पुरा
  • कुवेतमा क्रीयाशिल तीन किराती संस्थाले संयुक्तरुपमा किरातीहरुको महान चाड उधौली मनाउने
  • भारत द्वारा लिपुलेक र लिम्पियाधुरा सिमा अतिक्रमण गरेकोमा जङगीए युवा
  • पछिल्ला सम्प्रेसणहरु

    सर्जक प्रेम कटवालको शब्दमा राजु थापा मगरको “मेरी आमा“ म्युजिक भिडीयो सार्वजनिक

    राष्ट्रिय पन्चे बाजा समुह नेपाल कुवेतको प्रथम अधिवेशन कार्यक्रमको लागि तयारी पुरा

    काभ्रेमा बस दुर्घट्ना, २५ घाइते, तीनको अवस्था गम्भीर (घाइते विवरण सहित)

    बिजनेष

    जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस