फेरि अर्का सांसदलाई अदालतको पक्राउ पूर्जी काठमाडौं– नेकपाका सांसद पार्वत गुरुङलाई

काठमाडौं– नेकपाका सांसद पार्वत गुरुङलाई जिल्ला अदालत काठमाडौंले पक्राउ पूर्जी जारी गरेको छ ।  उनलाई ज्यान मार्ने उद्योगमा जारी पक्राउ पूर्जी जारी गरिउको हो ।

जिल्ला प्रहरी कार्यालय दोलखाले पूर्जी तामेल गरेको छ ।  २०७४ बैशाखमा वीरध्वज खड्कामाथि काठमाडौंमा आक्रमण भएको थियो ।

खड्काले सांसद गुरुङबिरुद्ध काठमाडौं प्रहरीमा उजुरी दिएका थिए ।   रातो पार्टीले यो खबर प्रकाशित गरेका छन ।  






Related Posts
  • सर्जक प्रेम कटवालको शब्दमा राजु थापा मगरको “मेरी आमा“ म्युजिक भिडीयो सार्वजनिक
  • काभ्रेमा बस दुर्घट्ना, २५ घाइते, तीनको अवस्था गम्भीर (घाइते विवरण सहित)
  • सीमा सुरक्षा थप मजबुत बनाइँदै
  • दाङका जबिन्द्रको कुवेत आएको डेढ महिनामै निधन
  • पछिल्ला सम्प्रेसणहरु

    सर्जक प्रेम कटवालको शब्दमा राजु थापा मगरको “मेरी आमा“ म्युजिक भिडीयो सार्वजनिक

    राष्ट्रिय पन्चे बाजा समुह नेपाल कुवेतको प्रथम अधिवेशन कार्यक्रमको लागि तयारी पुरा

    काभ्रेमा बस दुर्घट्ना, २५ घाइते, तीनको अवस्था गम्भीर (घाइते विवरण सहित)

    बिजनेष

    जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस