पेमाडोल्मा मोक्तानको तेश्रो कोशेली स्वरुप तामाङ प्रेम गित चु तिङ ङाला सार्वजनिक

युग लामा/ कुवेत –  मोक्तान आपाला ङा जामे र ल्हुइसे एदा बोलको गितले अत्याधिक दर्शकको माया बटुलेका मोडल तथा गीतकार पेमाडोल्मा मोक्तानको  तेश्रो कोशेली स्वरुप तामाङ प्रेम गित चु तिङ ङाला बोलको गितको म्युजिक भिडियो को म्हेन्दो मेडिया हाउसको अफियल युट्युब च्यानलबाट सार्बजनिक भएको छ ।

सिन्धुली दुम्जा ग्याम्पाटारमा स्वर्गिय आपा खड्ग बहादुर मोक्तान र माईली तामाङको कोखमा जन्मिनु भएका मोक्तान सानै उमेर देखि नै गित सङ्गित माया गर्ने एक श्रस्टा हुन ।  

वैदेशिक रोजगारीको शिलशिलामा परदेशमै रहे पनि तामाङ गीत संगीतमा आफुले सकेको योगदान दिई रहेकी छिन । 

सार्वजनिक गीतमा पेमाडोल्मा मोक्तानको शव्द चर्चित गायक तथा संगीतकार विशाल काल्तानको संगीत स्वर तथा चर्चित गायीका जीतु लोप्चन रहेका छन । यस गीतमा दिपेश प्रधानको एरेन्ज तथा मिक्सिङ रहेको छ । 

सुनिल लामाको निर्देशन रहेको म्युजीक भिडीयोमा छायाङ्कन तथा सम्पादन अशोक रन्जितको गर्नु भएको छ । भिडियोमा योगेन तामाङ र रेनुका दोङको दम्दार अभिनय रहेका छन ।  

 

भिडियो हेरेर माया गरी दिन हुन एबंम सल्लाहा सुझाब तथा प्रतिकृया दिनहुन पनि आम श्रोता दर्शक माझ पेमाडोल्मा मोक्तानले हार्दिक अनुरोध गरेका छन ।  

भिडीयो हेर्नको लागि तलको लिङ्कमा क्लिक गर्नु होला ।  

 






Related Posts
  • कुवेतमा कोरोना संक्रमनबाट ५३ हजार ५८० सङ्क्रमित, ७४० नयाँ संक्रमित, एक जनाको मृत्‍यु (अपडेट)
  • थप ११८जनामा कोरोना पुष्टि : संक्रमितको संख्या १६ हजार ६४९ पुग्यो
  • माछापुच्छ्रे टोलबासीलाई डस्टविन र झोला वितरण
  • युएईमा कोभिड – १९ को नयाँ संक्रमित ४४५ र १ को मृत्यु 
  • पछिल्ला सम्प्रेसणहरु

    कुवेतमा कोरोना संक्रमनबाट ५३ हजार ५८० सङ्क्रमित, ७४० नयाँ संक्रमित, एक जनाको मृत्‍यु (अपडेट)

    थप ११८जनामा कोरोना पुष्टि : संक्रमितको संख्या १६ हजार ६४९ पुग्यो

    पोखरा र लमजुङमा पहिरो जाँदा ७ जनाको मृत्यु, ९ जना घाइते

    बिजनेष

    आँखी झ्यालबाट लकडाउन

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस