संसदको वेबसाइटबाट महराको नाम हट्‍यो

काठमाडौं : संघीय संसद सचिवालयले प्रतिनिधिसभाको वेबसाइटबाट कृष्णबहादुर महराको नाम हटाएको छ। वेबसाइटको होमपेजमा सभामुख र उपसभामुखको फोटोसहितको प्रोफाइल लिंक हुन्छ।

यहाँ सभामुखको ठाउँ खाली राखिएको छ। संघीय संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीले महरामाथि बलात्कारको बरोप लगाएपछि महराले सभामुख पदबाट मंगलबार राजीनामा दिएका थिए।

मंगलबार बिहान बसेको नेकपा सचिवालय बैठकले पदबाट राजीनामा दिन महरालाई सुझाव दिएको थियो। अन्नपूर्ण पोस्टले यो खबर प्रकाशित गरेका छन ।  






Related Posts
  • कोरोना भाइरसको Corona Virus ( COVID- 19 ) संक्रमण कसरी हुन्छ ? संक्रमणको लक्षण र बच्ने उपाय के-के हुन ??
  • बाँस्कोटाको सातवटा डायरी कसले लग्यो ?
  • गृहमा आकस्मिक बैठक, सतर्क रहन मन्त्रीको निर्देशन
  • जीवन मरणको संघारमा सामाजिक अभियन्ता पर्शुराम
  • पछिल्ला सम्प्रेसणहरु

    कोरोना भाइरसको Corona Virus ( COVID- 19 ) संक्रमण कसरी हुन्छ ? संक्रमणको लक्षण र बच्ने उपाय के-के हुन ??

    बाँस्कोटाको सातवटा डायरी कसले लग्यो ?

    गृहमा आकस्मिक बैठक, सतर्क रहन मन्त्रीको निर्देशन

    बिजनेष

    किराया युएई द्वारा राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस