नमुना विश्वकर्मा र विश्वकर्मा समाज कुवेतको समायोजन


परदेशी खबर / सेप्टेम्बर २१, कुवेत l बिगत ३ बर्ष पहिले कुवेतमा बिश्वकर्मा समाज र नमुना बिश्वकर्मा समाज अलग-अलग संथाका रुपमा स्थापना भएको संस्थाहरुको एकता भएर “बिश्वकर्मा एकता समाज नेपाल कुवेत” संस्था भएको छ l

दुवै संस्थाको लामो समयको बृहत छलफल पश्चात् समायोजनको बिन्दुमा पुगेर हिजो 2019/09/20 तारिकका दिन दुबै संस्थाले संयुक्तरुपमा बिश्वकर्मा बाबाको पुजा गरि गम बहादुर सुनारको नेतृत्वमा एकताको पहिलो ३१ सदस्यीय कार्यसमिती चयन गरेको हो ।

अध्यक्ष गम ब. सुनार

कुवेतमा रोजगारीको सिलसिलामा नेपालको पुर्व मेची देखि पश्चिम महाकाली सम्मका बिश्वकर्मालाई एकता गर्दै अगाडि बढ्ने जनाएको छ । सीप र कलाको धनी समुदायलाई अपमानित र अपहेलित दलित शब्द जबर्जस्त लादिएको छ । अब उक्त दलित शब्द परिमार्जन गर्नको लागि बिकल्प खोजिरहेको बताएका छन ।

 

 






Related Posts
  • अन्तर्राष्ट्रिय नेपाली समाज युएईले राहत खाद्यान्न सामग्री बितरण
  • कोरोना भाइरस बारे युएईको पछिल्लो जानकारी
  • ९३ वर्षको उमेरमा लाटा सार्कीले पाए नागरिकता
  • समाजसेवी दुर्गा गुरुङ द्वारा फोनिज गण्डकी प्रदेशलाई सुरक्षा सामग्री प्रदान
  • पछिल्ला सम्प्रेसणहरु

    युएईमा कोभिड – १९ को नयाँ संक्रमित ७१६ ,संक्रमित संख्या ५०,८५७ र संक्रमित ३ जनाको मृत्यु

    थप २३२ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या १५ हजार चार सय ९१ पुग्यो

    कुवेतमा कोरोना संक्रमनबाट ४९ हजार ३०३ सङ्क्रमित, ६३१ नयाँ संक्रमित, पाँच जनाको मृत्‍यु (अपडेट)

    बिजनेष

    आँखी झ्यालबाट लकडाउन

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस