विश्वकै आग्लो भवन दुबईको बुर्ज खलिफामा पहिलो पटक नेपाली झण्डा झलमलाइदै

परदेशी खबर/सेप्टेम्बर २०,यूएई।विश्वकै आग्लो भवन दुबईको बुर्ज खलिफामा पहिलो पटक नेपाली झण्डा झलमलाइदै छ।

बिश्वकै सबै भन्दा अग्लो भवन संयुक्त अरब इमिरेट्स (युएई ) स्थित दुबईको बुर्ज खलिफामा संविधान दिवस तथा राष्ट्रिय दिवस २०७६ को सुखद अवसरमा युएईको स्थानीय समयानुसार आज साँझ ९:१० बजे नेपालको बिश्वकै आग्लो भवन दुबईको बुर्ज खलिफामा पहिलो पटक नेपाली झण्डा झलमलाइने छ।

बिश्वकै सबै भन्दा अग्लो भवन संयुक्त अरब इमिरेट्स (युएई ) स्थित दुबईको बुर्ज खलिफामा संविधान दिवस तथा राष्ट्रिय दिवस २०७६ को अवसरमा युएईको स्थानीय समयानुसार आज साँझ ९:१० बजे नेपालको राष्ट्रिय झण्डा पहिलो पटक झलमलाइने (लाईट अफ गरिंदै) नेपाली राजदुतावास अबुधाबी संयुक्त अरब इमिरेट्स (युएई) ले जनाएको छ ।

यसैगरी संयुक्त अरब इमिरेट्स ( युएई)का लागि नेपाली राजदुतावासका महामहिम राजदुत कृष्ण प्रसाद ढकालले संबिधान दिवस तथा राष्ट्रिय दिवस – २०७६ को सुखद अवसरमा प्रवास संयुक्त अरब इमिरेट्स ( युएई) मा रहेका सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा शुभकामना दिएका छ्न।राष्ट्रिय झण्डा पहिलो पटक झलमलाइने (लाईट अफ गरिंदै) नेपाली राजदुतावास अबुधाबी संयुक्त अरब इमिरेट्स (युएई) ले जनाएको छ ।
यसैगरी संयुक्त अरब इमिरेट्स ( युएई)का लागि नेपाली राजदुतावासका महामहिम राजदुत कृष्ण प्रसाद ढकालले संबिधान दिवस तथा राष्ट्रिय दिवस – २०७६ को सुखद अवसरमा प्रवास संयुक्त अरब इमिरेट्स ( युएई) मा रहेका सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा शुभकामना दिएका छ्न। सबै भन्दा अग्लो भवन संयुक्त अरब इमिरेट्स (युएई ) स्थित दुबईको बुर्ज खलिफामा संविधान दिवस तथा राष्ट्रिय दिवस २०७६ को सुखद अवसरमा युएईको स्थानीय समयानुसार आज साँझ ९:१० बजे नेपालको राष्ट्रिय झण्डा पहिलो पटक झलमलाइने (लाईट अफ गरिंदै) नेपाली राजदुतावास अबुधाबी संयुक्त अरब इमिरेट्स (युएई) ले जनाएको छ ।


यसैगरी संयुक्त अरब इमिरेट्स ( युएई)का लागि नेपाली राजदुतावासका महामहिम राजदुत कृष्ण प्रसाद ढकालले संबिधान दिवस तथा राष्ट्रिय दिवस – २०७६ को सुखद अवसरमा प्रवास संयुक्त अरब इमिरेट्स ( युएई) मा रहेका सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा शुभकामना दिएका छ्न।






Related Posts
  • युएईमा कास्की आदर्श सेवा समाज र तनहुँ सेवा समाजले संयुक्तरूपमा भलिबल प्रतियोगिता आयोजना गर्दै
  • नेपाल कुवेत साँस्कृतिक मञ्चको १० औं वार्षिक उत्सव सम्पन्न
  • तामाङ समाज युएईको “ल्होछार साँझ-२०२०”कार्यक्रमको तयारी अन्तिम चरणमा
  • ईनास कुवेतको वार्षिक उत्सव तथा सांस्कृतिक कार्यक्रमको तयारी पुरा
  • पछिल्ला सम्प्रेसणहरु

    बागमती प्रदेशमा शुक्रबार सार्वजनिक बिदा

    नेवा:पुच: युएईका उपाध्यक्ष एवम् फोनिज युएईका कावा अध्यक्ष राजेश प्रधानलाई बिदाई

    राजु गोलेको “ह्युल्सादा ख्लासी” गीतको म्युजिक भिडियो सार्वजनिक

    बिजनेष

    जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस