नवीन बाबु गुरुङको निर्देशनमा बनेको सोल्मारी म्युजिक भिडियो बजारमा सार्वजनिक

सोल्मारी र मैच्याङ्ग सँगको सम्बन्धले ल्याएको गुरुङ युवा र तामाङ्ग युवतीको प्रेमकथामा आधारित  म्युजिक भिडियो नेपालीहरुको महान चाड दशैं नजिकिदै गर्दा गायक शेखर लामाको आवाजमा रहेको सोल्मारी म्युजिक भिडियो  बजारमा सार्वजनिक  भएको छ। जनक थोकरले लेखेको सोल्मारी गीतमा संगीत धन दोङ  तामाङले गरेका हुन भने बालकृष्ण स्वेचार्यको संगीत संयोजन रहेको छ। सोल्मारी म्युजिक भिडियोको निर्देशन  र छायाँकन नवीन बाबू गुरुङले गरेका हुन।

आनन्द गुरुङ र हिस्सी साम्तेन लामाको अभिनय रहेको यस म्युजिक भिडियोलाई गायक लामाको आफ्नै सप्तक सङ्गीत नामक युट्युब च्यानलबाट सार्वजनिक गर्को हो।गीतको ताल सुरमा आनन्द र हिस्सीलाई नचाउने काम भने नृत्य निर्देशक जस्मिन मगरले गरेकी छिन्। त्यसै गरि म्युजिक भिडियोलाई बिकास धमलाले सम्पादन गरेको हुन।सोल्मारीको मिठो स्वाद र मैच्याङको उत्तिकै मिठो माया पिरतीको कथामा आधारित  म्युजिक भिडियो अत्यन्तै राम्रो बनेको निर्देशक नवीन बाबू गुरुङले बताएका छन्।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् 






Related Posts
  • कुवेतमा किरातीहरुले आगामि डिसेम्बर १३ मा मनाउने महान चाड उधौली कार्यक्रमको सम्पुर्ण तयारि पुरा कुवेतमा किरातीहरुले आगामि डिसेम्बर १३ मा मनाउने महान चाड उधौली कार्यक्रमको सम्पुर्ण तयारि पुरा
  • तमू समाज कुवेतले १० जनावरी तमू (च्यु) ल्हाेसार कार्यक्रम गर्दै
  • १३ औं साग : नेपाललाई दोस्रो दिन १५ स्वर्ण, क–कसले दिलाए पदक ? (सुचीसहित)
  • किराया शाखा कतारद्वारा भेटघाट कार्यक्रम सम्पन्न
  • पछिल्ला सम्प्रेसणहरु

    नेपाली दूतावास कुवेतद्वारा भिजिट नेपाल २०२० सफल पार्नको लागि छलफल कार्यक्रम सम्पन्न

    कुन्साङ वाईबाको डम्फु ह्राप्सी गितको भिडियो सार्वजनिक (भिडियो सहित)

    कुवेतमा किरातीहरुले आगामि डिसेम्बर १३ मा मनाउने महान चाड उधौली कार्यक्रमको सम्पुर्ण तयारि पुरा

    बिजनेष

    जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस