कुवेतबाट ब्लडक्यान्सर पिडित संजयलाइ आर्थिक सहयोग 

परदेशी खबर / सेप्टेम्बर १२, कुवेतl समाजबादी पार्टी नेपाल कुवेत शाखा नेपाली समाज कुवेतको अध्यक्ष निर्मल कुमार तामाङ र सिन्धुली सेवा समाजका प्रतिनिधि उमेश तामाङ, बिक्रम थिङको सकृयतामा संकलित रकम (८७,१००.००० ) ८७ हजार १ सय नेपाली रुपैया सिन्धुली जिल्ला तामाजोर स्थित बासिन्दा संजय लामालाइ आर्थिक सहयोग गरेको छ l

सिन्धुली जिल्ला तामाजोर स्थित घर भएका एक बिपन्न परिवारमा जन्मेका बुवा ढकेन्द्र तामाङको छोरा ब्लड क्यान्सर जस्तो घातक रोग लागि जिवन मरण संग खेल्दै बाचिरहेको अबस्थामा रहेको सन्तानको एउटै मात्र छोरो २१ बर्षको उमेरमा ब्लडक्यान्सर जस्तो रोग लागेकोले बुवा, आमा संग भएको सबै जेथा बेचेर ११ लाख रुपैया सकाइ सकेको र उपचारको लागि थप खर्छ लाग्ने भएको हुदा छोराको उपचारको लागि आर्थिक सहयोगको हार गुहार गरिरहेको हुनाले केही मलम पट्टि होस भने हेतुले सहयोगको लागि अपिल गरि सहयोग उठाएको समाजका अध्यक्ष निर्मल निर्मल कुमार तामाङले बताए l

 


कुवेतबासी नेपाली दिदीबहिनी तथा दाजुभाईहरुबाट उक्त संकलित रकम कुवैती डिनार दुई सय बत्तिस २३२ केडि, नेपाली रुपैया सतासी हजार एकसय, ८७१०० आज बिहान सम्बन्धित बिरामी सन्जय स्याङ्तानको हातमा समाजसेवी निरोज स्याङ्तानले हस्तान्तरण गरेका थिए। यस पुण्य कार्यमा सहयोग गरेर साथ दिनी हुने सम्पुर्ण सहयोगी मनहरुलाइ नेपाली समाज कुवेत र सिन्धुली सेवा समाज कुवेतको तर्फबाट हार्दिक आभार व्यक्त गरेको छ।

१.खखुरा किरात १२ केडि
२. निर्मल स्याङ्तान ११ केडि
३. कोमल अधिकारी ११ केडि
४. हिमाल लामा ११ केडि
५.राम लामा ६ केडि
६. बिक्रम थिङ १० केडि
७. रमिता तामाङ ११ केडि
८. राजेन्द्र तामाङ १० केडि
९. दिपक तामाङ २० केडि
१०. सुरेश ग्याबा तामाङ ५ केडि
११. राजु गोले ३ केडि
१२. उमेश तामाङ १५ केडी
१३.दान बोम्जन २० केडि
१४. प्रेम बोम्जन १० केडि
१५. पेमा लामा गुरु र उहाको साथी १० केडि
१६. निरज लिम्बू १० केडि
१७.रन ब थिङ ५ केडि
१८. मनोज ज्ञवाली १० केडि
१९. विशाल नगरकोटी ५ केडि
२०. भिम गोले १० के डि
२१. जीवन गोले ७ के डि
२२. बाबुल २ केडि
२३.जेसु ५ केडि
२४.प्रदिप ५ केडि
२५. अर्जुन १ केडि
२६.दिपक तामाङ ५ केडि
२७. सनोज चौधरी २ केडि
जम्मा केडि २३२ नेपाली रुपैयाँ ८७१००।






Related Posts
  • नेवा: पुच: युएईले ईन्द्रजात्रा येंया पुन्ही कार्यक्रम भव्यताका साथ मनायो
  • घरबेटीलाई प्राधिकरणको आग्रहः भाडामा बस्नेसँग जथाभावी महसुल नउठाउनुस्
  • लोक दोहोरी गायिका प्रमिला तामाङबाट म्हेन्दोमाया गायिकाहरुले केही सिक्नेकी ? (भिडियो सहित )
  • सेनाभित्र मौलायो बिकृती, सलामी नगर्ने ३० जनामाथि कारवाही
  • पछिल्ला सम्प्रेसणहरु

    थाल्यो संवाद नेपाली स्याटेलाइटले, ग्राउन्ड स्टेसनसँग नेपाली स्याटेलाइटको दोहोरो सम्पर्क

    नेवा: पुच: युएईले ईन्द्रजात्रा येंया पुन्ही कार्यक्रम भव्यताका साथ मनायो

    घरबेटीलाई प्राधिकरणको आग्रहः भाडामा बस्नेसँग जथाभावी महसुल नउठाउनुस्

    बिजनेष

    ओली र मोदीले यसरी गरे पाइपलाइनको उद्घाटन

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस