ओली र मोदीले यसरी गरे पाइपलाइनको उद्घाटन

सिंहदरबारबाट खिचिएको पाइपलाइन उद्घाटनको तस्बिर । तस्बिर : विकास कार्की ।

२४ भदौ, अमलेखगञ्जl  बहुप्रतिक्षित दक्षिण एसियाको पहिलो अन्तरदेशीय पेट्रोलियम पाइपलाइनको उद्घाटन भएको छ। प्रम केपी शर्मा ओली र भारतीय प्रम नरेन्द्र मोदीले स्विच थिचेर पाइपलाइनको उद्घाटन गरेका हुन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीको हैदरावाद हाउसबाट र नेपालका प्रधानमन्त्री केपी ओली सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट रिमोटको बटन एकै समयमा थिचेर पाइपलाइन उद्घाट्न गरेका हुन्। समाचार साभार अन्नपुर्ण पोष्टबाट






Related Posts
  • भदौ १५ सम्म हवाई सेवा बन्द गर्ने मन्‍त्रिपरिषद् निर्णय
  • बेरुत बन्दरगाह बिस्फोट स्थलमा १४१ फिट गहिरो खाडल
  • युएईमा कोभिड – १९ को नयाँ संक्रमित २३९ र संक्रमित संख्या ६२,३००
  • कुबेतबाट फर्कनेसँग ट्राभल एजेन्टहरूले २० प्रतिशत बढी असुली, वैदेशिक रोजगारीमा श्रमिक निरन्तर ज्यादतीमा
  • पछिल्ला सम्प्रेसणहरु

    ५२५ जना कोरोना संक्रमित थपिएसँगै संक्रमितको कुल संख्या २४ हजार ९५७ पुग्यो

    कुवेतमा कोरोना संक्रमनबाट ७४ हजार ४८६ सङ्क्रमित, ७०१ नयाँ संक्रमित (अपडेट)

    कुवेतमा कोरोना संक्रमनबाट ७३ हजार ७८५ सङ्क्रमित, ७१७ नयाँ संक्रमित, तीन जनाको मृत्‍यु (अपडेट)

    बिजनेष

    सुनको मूल्य नाघ्यो लाख ,तोलाको १ लाख १ हजार ४ सय

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस