शान्तिवार्ता हुनु पूर्व नै रद्द गरेपछि अमेरिका र तालिवानबीच तनाव बढ्दै

काठमाडौं, २३ भदाै । अमेरिकाले अफगानिस्तानसँगको शान्तिवार्ता हुनु पूर्व नै रद्द गरेपछि यी दुई राष्ट्रबीच थप तनाव सिर्जना भएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानसँगको शान्ति वार्ता हुन अघि नै रद्द गरेको घोषणा गरेका थिए । कावुलमा भएको हिंसामा अमेरिकी सैनिकको हत्या भएको थियो । त्यसपछि राष्ट्रपति ट्रम्पले अन्तिम समयमा आन्ति वार्ता रद्द गरेका थिए ।

ट्रम्पको यस निर्णयसँगै तालिवानले अमेरिकालाई अझै बढि नोक्सान हुने बताएको छ । उसले अझ धेरै अमेरिकीको ज्यान जाने समेत चेतावनी दिएको छ ।

आइतवार एक बयान जारी गर्दै तालिवानले अमेरिकालाई सिधा चेतावनी दिएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ । एजेन्सीका अनुसा, तालिवानका प्रवक्ता जबीहुल्ला मुजाहिदले जसरी ट्रम्पले हमलाको विरोध गरिरहेका छन् त्यसरी नै अमेरिकी सेनाले पनि अफगानिस्तानमा लगातार बम हानीरहेको बताएका छन् ।

तालिवानले अमेरिकालाई यो घटना भारी पर्ने समेत टिप्पणी गरेको छ । एजेन्सी






Related Posts
  • जनवरी ३ मा तमू प्ये ल्हु संघ कुवेतले अतिथि कलाकार सविना गुरुङको साथमा तमू च्यु ल्होसार मनाउदै
  • ब्रेन ट्युमर भएकी पिडित सबिना तामाङ लाई कुबेत बाट (नेपाली १ लाख ७१ हजार रुपैयाँ) आर्थिक सहयोग
  • सर्जक प्रेम कटवालको शब्दमा राजु थापा मगरको “मेरी आमा“ म्युजिक भिडीयो सार्वजनिक
  • राष्ट्रिय पन्चे बाजा समुह नेपाल कुवेतको प्रथम अधिवेशन कार्यक्रमको लागि तयारी पुरा
  • पछिल्ला सम्प्रेसणहरु

    जनवरी ३ मा तमू प्ये ल्हु संघ कुवेतले अतिथि कलाकार सविना गुरुङको साथमा तमू च्यु ल्होसार मनाउदै

    ब्रेन ट्युमर भएकी पिडित सबिना तामाङ लाई कुबेत बाट (नेपाली १ लाख ७१ हजार रुपैयाँ) आर्थिक सहयोग

    राष्ट्रिय पन्चे बाजा समुह नेपाल कुवेतको प्रथम ऐतिहासिक अधिवेशन कार्यक्रम सम्पन्न

    बिजनेष

    जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस