दुवै मृगौला फ़ेल भएकी बिन्दुको उपचारमा समस्या, आर्थिक सहयोगको अपिल

कमल सिंह ठकुरी /२० भदौ, सल्यान। दुबै मृगौला फेल भएकी बिन्दु बिकको उपचारका लागि आर्थिक सहयोगको अपिल गरेको छ। सल्यानको छत्रेस्वरी गाउँपालिका वडा नम्बर ५ कि ३२ बर्षिया बिकको उपचार समस्या भएपछि देश तथा बिदेशमा रहनुभएका मनकारी नेपालीहरुमा सहयोगको लागि पिडितले अनुरोध गरेको हो। 

 

मृगौला पीडित बिक १० महिनादेखि ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा उपचाररत छन। डाक्टरको भनाइअनुसार बिकको मृगौला पर्त्यारोपन गर्नुपर्ने छ। 

यदि कोहि कसैले आर्थिक सहयोग गर्न चाहेको खण्डमा पीडित बिन्दु बिककै नाममा खोलिएको काठमाडौको चाबहिलस्थित माछापुच्छ्रे बैंकको खाता नम्बर ५६२३५२४६९७८३८०१७ मा रकम जम्मा गर्न सकिनेछ भने बिन्दु बिकको मोबाइल नम्बर ९८४७८७२६०८ र उनका बुबा नियम बिकको मोबाइल नम्बर ९८६११५१४०८ मा सम्पर्क गर्न सकिनेछ।

अस्पतालको शैयामा छटपटाइरहेकि बिकका श्रीमानले अर्कै बिहे गरि भारत गएपछि उनलाई थप समस्या उत्पन्न भएको छ। उनका दुई बालबच्चा समेत छन।






Related Posts
  • तमु प्ये ल्हु संघ युएई द्वारा आयोजित चेलीबेटी भोज कार्यक्रम भव्यरुपमा सम्पन्न
  • इनास कुवेत द्वारा आयोजित छैटौं बार्षिक उत्सव तथा सहयोगार्थ बृहत संस्कृतिक कार्यक्रम सम्पन्न
  • किराया शाखा युएईको राष्ट्रिय आबिष्कार केन्द्र प्रचार प्रसार सहयोगार्थ तथा यलेदोङ बृहत सांस्कृतिक कार्यक्रमको तयारी पुरा
  • युएईमा कास्की आदर्श सेवा समाज र तनहुँ सेवा समाजले संयुक्तरूपमा भलिबल प्रतियोगिता आयोजना गर्दै
  • पछिल्ला सम्प्रेसणहरु

    तमु प्ये ल्हु संघ युएई द्वारा आयोजित चेलीबेटी भोज कार्यक्रम भव्यरुपमा सम्पन्न

    नेपाल मगर शाखा यूएईद्वारा आयोजित माध्या सकराटी मेला तथा बृहत सांस्कृतिक साझ-२०२० भब्यरुपमा सम्पन्न

    इनास कुवेत द्वारा आयोजित छैटौं बार्षिक उत्सव तथा सहयोगार्थ बृहत संस्कृतिक कार्यक्रम सम्पन्न

    बिजनेष

    जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस