राई विद्यार्थी संघ विभाजित, रामचन्द्र राईको नेतृत्वमा छुट्टै समिति घोषणा

दमक, झापाl एउटै उद्देश्य र नामसहितको प्रदेश नं १ लाई किरात प्रदेश नामाकरण गराउने राजनीतिक संघर्षमा रहेका यायोक्खा अन्तर्गतका किरात राई विद्यार्थी संघ विभाजित भइ दुई अलग–अलग संगठन बनेको छ l

गत वैशाखमा खोटाङमा सम्पन्न संघको ९औं राष्ट्रिय सम्मेलनबाट जितेन राईको अध्यक्षतामा नयाँ कार्यसमिति घोषणा गरिएको थियो तर, बुधबार झापाको दमकमा भेला भएका विद्यार्थीहरुले ११ बुँदे दमक घोषणापत्र सहित रामचन्द्र राईको अध्यक्षतमा ५७ सदस्यीय अर्को समिति घोषणा गरेका छन् ।

नवगठित समितिको तर्फबाट जारी ‘११ बुँदे दमक घोषणापत्र’ जस्ताको तस्तै

दमक घोषणापत्र २०७६
१. पहिचानसहितको किरात स्वायत्त राज्य निर्माणका लागि पहिचान पक्षधर किरात राई विद्यार्थीहरुको ध्रुवीकरणलाई तीव्रता दिऔं ।
२. “१ नं प्रदेश किरात प्रदेश” निर्माण गर्न सबै १ नं. प्रदेशवासीलाई गोलबद्ध गरौं ।
३. किरात राई विद्यार्थी संघलाई कुनै पनि राजनीतिक संगठनको भातृसंगठन बनाउने षडयन्त्रको अन्त्य गर्दै जबर्जस्त संगठनलाई कुनै पनि पार्टीको दास बनाउने झुण्डहरुको भण्डाफोर गरौं ।
४. मातृभाषाको शिक्षालाई व्यवहारिक कार्यान्वयन गर्न विद्यालयस्तरमा शिक्षक दरबन्दी कायम गर्न दवाब सृजना गरौं ।
५. धर्म निरपेक्ष राज्यमा भईरहेको अति हिन्दूवादी गतिविधिको भण्डाफोर गर्दै धर्म निरपेक्ष राज्यलाई व्यवहारिक कार्यान्वन गर ।
६. लोकसेवा आयोगले आव्हान गरेको असमावेशी दरबन्दीलाई खारेज गर्दै समावेशी आधारमा लोकसेवा आयोगको परीक्षा कायम गर ।
७. चरम रुपमा भएको मूल्यवृद्धिलाई तत्काल समायोजन गर ।
८. सबैखाले शैक्षिक संस्थाहरुमा समावेशी सिद्धान्तका आधारमा भर्ना कोटा निर्धारण तथा छात्रवृत्तिको व्यवस्था गर ।
९. राज्य आतंकको रुपमा रहेको भ्रष्टाचार, कमिशनतन्त्रलाई तत्काल नियन्त्रण गर्दै भ्रष्टाचारी र कमिसनखोरहरुलाई कारवाही गर ।
१०. किरात राईहरुको साँस्कृतिक गढीगौडालाई राज्यले संरक्षण गर ।
११. काश्मिरमा भईरहेको मानव नरसंहारलाई तत्काल बन्द गर्न पहल गर ।

किरात राई विद्यार्थी संघ केन्द्रिय समितिको नामवलीः
१. अध्यक्ष ः रामचन्द्र राई
२. उपाध्यक्ष ः सुसन रुङमाहाङ राई
३. उपाध्यक्ष ः सपना राई
४. महासचिव ः अञ्जिलहाङ किराती
५. सचिव ः अशोक राई
६. सचिव ः याम बाङदेल
७. कोषाध्यक्ष ः रमला राई
८. सहकोषाध्यक्ष ः रोशन राई
९. संगठन विभाग प्रमुख ः झिल खिम्बुले राई
१०. प्रशिक्षण विभाग प्रमुख ः अन्वेश थुलुङ
११. शैक्षिक विभाग प्रमुख ः सुशिला निनाम राई
१२. प्रचार प्रसार विभाग प्रमुख ः केशर थुलुङ
१३. महिला विभाग प्रमुख ः सिल्पा राई
१४. स्वयवसेवक विभाग प्रमुख ः ओपेन्द्र राई
१५. अतिरिक्त विभाग प्रमुख ः चन्द्र किराती
१६. भाषा धर्म तथा संस्कृती प्रमुख ः कृष्ण राई
१७. विदेश विभाग प्रमुख ः सुनिल हताछो
१८. अनुशासन विभाग प्रमुख ः पणन राई
१९. साँस्कृतिक विभाग प्रमुख ः जितेन साम्पाङ
२०. सदस्य ः प्रतिक्षा राई
२१. सदस्य ः सुर्य स्माइल राई
२२. सदस्य ः ऋषि राई
२३. सदस्य ः पुष्पा राई
२४. सदस्य ः अन्नत राई
२५. सदस्य ः विन्दु मुकारुङ
२६. सदस्य ः सजिना राई
२७. सदस्य ः करुणा राई
२८. सदस्य ः रोशन राई खोटाङ
२९. सदस्य ः इशाहाक राई
३०. सदस्य ः अरुण राई
३१. सदस्य ः बिना राई
३२. सदस्य ः शोभा राई
३३. सदस्य ः वबिन राई
३४. सदस्य ः अजय राई
३५. सदस्य ः निशान किराती
३६. सदस्य ः सुसन राई
३७. सदस्य ः भुमिका राई
३८. परिषद सदस्य ः शोभा राई (इलाम)
३९. परिषद सदस्य ः रजनि राई (उपत्यका)
४०. परिषद सदस्य ः सन्तोष राई (उपत्यका)
४१. परिषद सदस्य ः विमोस राई (उपत्यका)
४२. परिषद सदस्य ः सुभाष राई (सुनसरी)
४३. परिषद सदस्यः युवराज राई (सुनसरी)
४४. परिषद सदस्य ः अस्मिता राई (सुनसरी)
४५. परिषद सदस्य ः सुदिका राई (उदयपुर)
४६. परिषद सदस्य ः देवीका राई (उदयपुर)
४७. परिषद सदस्य ः पुनम राई (ओखलढुंगा)
४८. परिषद सदस्य ः जयन्ती राई (खोटाङ)
४९. परिषद सदस्य ः राजन राई (पाचथर)
५०. परिषद सदस्य ः रिना राई (ताप्लेजुङ)
५१. परिषद सदस्य ः आसा राई (ताप्लेजुङ)
५२. परिषद सदस्य ः इशा राई (मोरङ)
५३. परिषद सदस्य ः विनिता राई (झापा)
५४. परिषद सदस्य ः सपन थुलुङ राई (सोलुखुम्बु)
५५. परिषद सदस्य ः पुजना राई (भोजपुर)
५६. परिषद सदस्य ः निशान राई (संखुवासभा)
५७. परिषद सदस्य ः कृष्णा राई (धनकुटा)

 






Related Posts
  • नेवा: पुच: युएईले ईन्द्रजात्रा येंया पुन्ही कार्यक्रम भव्यताका साथ मनायो
  • घरबेटीलाई प्राधिकरणको आग्रहः भाडामा बस्नेसँग जथाभावी महसुल नउठाउनुस्
  • लोक दोहोरी गायिका प्रमिला तामाङबाट म्हेन्दोमाया गायिकाहरुले केही सिक्नेकी ? (भिडियो सहित )
  • सेनाभित्र मौलायो बिकृती, सलामी नगर्ने ३० जनामाथि कारवाही
  • पछिल्ला सम्प्रेसणहरु

    थाल्यो संवाद नेपाली स्याटेलाइटले, ग्राउन्ड स्टेसनसँग नेपाली स्याटेलाइटको दोहोरो सम्पर्क

    नेवा: पुच: युएईले ईन्द्रजात्रा येंया पुन्ही कार्यक्रम भव्यताका साथ मनायो

    घरबेटीलाई प्राधिकरणको आग्रहः भाडामा बस्नेसँग जथाभावी महसुल नउठाउनुस्

    बिजनेष

    ओली र मोदीले यसरी गरे पाइपलाइनको उद्घाटन

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस