एनआरएनए कतारको आठौ महाधिवेसन सम्पन्न, अध्यक्षमा मुक्तादा मुसलमान

परदेशी खबर, कतार l गैर आवसिय नेपालि सङ्घ राष्टृय समन्वय परिषद कतारको आठौ महाधिवेसन कतार स्थित नेपालि नियोगको कार्यलय आइ न्खालिदमा सम्पन्न भएको छ।

सङ्घका अध्यक्ष नविन पोख्रेलको सभापतित्वमा र कार्यवाहक राजदुत लक्ष्मण कोइरालाको प्रमुख आतिथ्यमा र अन्तर्‍आष्टृय समन्वय परिषदका उपाध्यक्ष कुमार पन्त , कुल आचार्या, महासचिब बद्री केसि, सचिव जानकी गुरुङ्, डिबी क्षेत्री, एन आर एन ए मध्यपुर्व सम्योजक आर के शर्मा उपसम्योजक प्रविन गुरुङ्, ओसेनिया सम्योजक धर्मराज अधिकारी , आईसिसि सदस्यहरु टिवी कारकी, राज शैयद, नरेन्द्रभाट , कुमार कार्कि, विनोद भट्टराई , मनोज गोर्खालि लगायतका साथै यहा स्थापित विभिन्न सङ्ग सस्थाहरुको बाक्लो उपस्थिति रहेको थियो ।

राष्ट्रिय समन्वय समिति (एनसीसी)को गत 23 तारिख भएँको निर्वाचनमा अध्यक्ष मुक्तादा मुसलमान ,प्रथम उपाध्यक्षमा उत्तम गुरुङ, द्धितीय उपाध्यक्षमा टंककुमार खड्का, महिला उपाध्यक्षमा सरिता भण्डारी, महासचिवमा पदम गिरी, सचिवमा अपसर खान र नेत्र भुजेल, कोषाध्यक्षमा विनोद बसौला, सहकोषाध्यक्षमा तनबिर आलम, युवा संयोजकमा रविन मगर, र महिला संयोजकमा अम्बिका खत्री चयन भएका छन् ।

सदस्यहरुमा गजेन्द्र राई, सुनील कुमार घिमिरे, केशवराज कार्कि, ओम ब क्षेतृ, केशव प्रसाद खनाल्, गोपाल खतिवडा, नरेश श्रेष्ठ , राजु राई, ज्वाला शाहि,झविन्द्र आचार्य, घन्श्याम जैसि, बाल्कृश्न न्यौपाने, अवदेश कुमार मण्डल्, अव्दुल खलिक शेख्, सेवक विक , संजय रजक्, शेख अब्दुल राजिक र मोहमद सकिल अहमद विजयी भएका छन ।


दोहास्थित नेपाली दूतावासमा भएको निर्वाचनबाट अन्तर्रा्ष्ट्रिय समन्वय समिति (आईसीसी) सदस्यमा रमेश भट्ट, होमनाथ शर्मा, युवराज शर्मा र केबी हमाल चयन भएका छन् । स्मरण रहोस निर्वाचित सम्पुर्ण विजयि सदस्यहरु मुक्तादा मुसलमानको प्यानल रहेकोछ । सम्पुर्ण विजयिहरुलाई निर्वाचन समितिका सम्योजक बिनेश तामाङले प्रमाण पत्र प्रदान गरी सपथ खुवएका थिए ।






Related Posts
  • नेवा: पुच: युएईले ईन्द्रजात्रा येंया पुन्ही कार्यक्रम भव्यताका साथ मनायो
  • घरबेटीलाई प्राधिकरणको आग्रहः भाडामा बस्नेसँग जथाभावी महसुल नउठाउनुस्
  • लोक दोहोरी गायिका प्रमिला तामाङबाट म्हेन्दोमाया गायिकाहरुले केही सिक्नेकी ? (भिडियो सहित )
  • सेनाभित्र मौलायो बिकृती, सलामी नगर्ने ३० जनामाथि कारवाही
  • पछिल्ला सम्प्रेसणहरु

    थाल्यो संवाद नेपाली स्याटेलाइटले, ग्राउन्ड स्टेसनसँग नेपाली स्याटेलाइटको दोहोरो सम्पर्क

    नेवा: पुच: युएईले ईन्द्रजात्रा येंया पुन्ही कार्यक्रम भव्यताका साथ मनायो

    घरबेटीलाई प्राधिकरणको आग्रहः भाडामा बस्नेसँग जथाभावी महसुल नउठाउनुस्

    बिजनेष

    ओली र मोदीले यसरी गरे पाइपलाइनको उद्घाटन

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस