कुवेतमा नयाँ संस्था “सर्लाही समाज कुवेत”को स्थापना

२४ अगस्ट, कुवेत। कुवेतका दर्जनौं संस्थाहरुको बिचमा नयाँ सस्था “सर्लाही सेवासमाज कुवेत”को स्थापना भएको छ l

हिजो अगष्ट २३ तारिक शुक्रबारको दिन कुवेतको अबुहालीफा स्थित सि साईटमा सुर्य कुमार लामाको अध्यक्षतामा ३२ जान कार्यसमिति चयनगरी सर्लाही सेवा समाज कुवेतको स्थापना गरिएको हो।

सर्लाहीका बिभिन्न गाबिसबाट वैदेशिक रोजगारिको शिलशिलामा कुवेत नगरीमा रहि कुवेतका बिभिन्न कम्पनिहरुमा कार्यरत रहेका सर्लाहीबासी नेपालीहरुलाई एकताको शुत्रमा आवद्द गर्दै,कुवेतमा कृयाशिल रहेका अन्य नेपाली सँघ-संस्थाहरुसँग हातेमालो गर्दै अगाडि बढ्ने प्रतिबद्दताका साथ सर्लाही सेवा समाज कुवेतको गठन भएको जानकारी समाजका उपअध्यक्ष होम पाख्रिनले दिएका छन्।






Related Posts
  • इनास कुवेत द्वारा आयोजित छैटौं बार्षिक उत्सव तथा सहयोगार्थ बृहत संस्कृतिक कार्यक्रम सम्पन्न
  • किराया शाखा युएईको राष्ट्रिय आबिष्कार केन्द्र प्रचार प्रसार सहयोगार्थ तथा यलेदोङ बृहत सांस्कृतिक कार्यक्रमको तयारी पुरा
  • युएईमा कास्की आदर्श सेवा समाज र तनहुँ सेवा समाजले संयुक्तरूपमा भलिबल प्रतियोगिता आयोजना गर्दै
  • नेपाल कुवेत साँस्कृतिक मञ्चको १० औं वार्षिक उत्सव सम्पन्न
  • पछिल्ला सम्प्रेसणहरु

    इनास कुवेत द्वारा आयोजित छैटौं बार्षिक उत्सव तथा सहयोगार्थ बृहत संस्कृतिक कार्यक्रम सम्पन्न

    किराया शाखा युएईको राष्ट्रिय आबिष्कार केन्द्र प्रचार प्रसार सहयोगार्थ तथा यलेदोङ बृहत सांस्कृतिक कार्यक्रमको तयारी पुरा

    बागमती प्रदेशमा शुक्रबार सार्वजनिक बिदा

    बिजनेष

    जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस