सिंहदरबारमा मृत भेटिएका कर्मचारीले ‘सूसाइड नोट’मा यस्तो लेखे

फाइल फोटो

०३ भदौ, काठमाडौं l सिंहदरबारमा मृत भेटिएका कर्मचारी बच्चुराम केसी अन्ततः आत्महत्या गरेको बुझिएको छ ।

उनले एक सूसाइड नोट समेत लेखेको भेटिएको छ । जहाँ उनले घर व्यवहार मिलाउन नसकेर आत्महत्या गरेको उल्लेख गरेको कुरा प्रहरीले जनाएको छ । एक प्रहरी निरीक्षकले जनाएअनुसार उनले सूसाइड नाेटमा घर खर्च चलाउन नसकेर आत्महत्या गरेको उल्लेख छ ।

उनले नोटमा लेखेका छन्, ‘घरव्यवहार मिलाउन नसकेर यस्तो निर्णय गरेँ, यसमा कसैको दोष छैन । मिडियावाजी नगर्नू र चिन्ता नगर्नू ।’ उनको शव अहिले पोष्टमार्टमका लागि टिचिङ अस्पतालमा राखिएको छ ।

सिंहदरबारभित्र कर्मचारी मृत भेटिए

राति ११ बजे सिंहदरबार छिरेका थिए मृत भेटिएका कर्मचारी सिंहदरबारस्थित योजना आयोगका कर्मचारी बच्चुराम केसी मंगलबार बिहान कार्यालयमै मृत भेटिएका थिए । उनको साथबाट ‘सूसाइड नोट’ भेटिएको प्रहरीले जनाएको हो । उनको शवनजिकै विषादीको बट्टा समेत भेटिएको थियो । यो समाचार अन्नपुर्ण पोष्टबाट साभार गरिएको हो l






Related Posts
  • नेवा: पुच: युएईले ईन्द्रजात्रा येंया पुन्ही कार्यक्रम भव्यताका साथ मनायो
  • घरबेटीलाई प्राधिकरणको आग्रहः भाडामा बस्नेसँग जथाभावी महसुल नउठाउनुस्
  • लोक दोहोरी गायिका प्रमिला तामाङबाट म्हेन्दोमाया गायिकाहरुले केही सिक्नेकी ? (भिडियो सहित )
  • सेनाभित्र मौलायो बिकृती, सलामी नगर्ने ३० जनामाथि कारवाही
  • पछिल्ला सम्प्रेसणहरु

    थाल्यो संवाद नेपाली स्याटेलाइटले, ग्राउन्ड स्टेसनसँग नेपाली स्याटेलाइटको दोहोरो सम्पर्क

    नेवा: पुच: युएईले ईन्द्रजात्रा येंया पुन्ही कार्यक्रम भव्यताका साथ मनायो

    घरबेटीलाई प्राधिकरणको आग्रहः भाडामा बस्नेसँग जथाभावी महसुल नउठाउनुस्

    बिजनेष

    ओली र मोदीले यसरी गरे पाइपलाइनको उद्घाटन

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस