परदेशी खबर – वैदेशिक रोजगारको शिलसिलामा कुवेत आई ट्याक्सी चालकको रूपमा रोजगार गरि बस्ने नेपाली युबाहरुले नेपाली प्रबासी ट्याक्सी ब्यबसायी संघ स्थापना गदै विभिन्न सामाजिक कार्यमा अग्रसरता देखाउदै आईरहेको छ ।
रामेछाप जिल्ला ,वार्ड नम्बर ७ स्थित लखनपुर निबासी उर्मिला तामाङ बिगत केही समय देखि मृगौला सम्बन्धि रोगले हस्पिटलमा उपचाररत छिन । नेपाली प्रबासी ट्याक्सी ब्यबसायी संघ कुवेत ले उक्त मृगौला पीडित बिरामी लाई थप उपचारमा सहयोग पुग्ने उदेश्य ले आर्थिक सहयोग गरेको छ ।
नेपाली प्रबासी ट्यक्सी ब्यबसायी संघ कुवेत को अभियानमा सो संस्थाका अध्यक्ष सुन बहादुर तामाङ को सकृयतामा रु ११२,००० (अक्षयरुपि एक लाख बाह्र हजार रुपैयाँ) आर्थिक सहयोग सङ्कलन गरि बिरामी उर्मिला तामाङ को आफन्त सन्दिप लामा को नाममा नेपाल पठाई सकेको अध्यक्ष सुन बहादुर तामाङ ले जानकारी गरेको छ । साथै सहयोगदाता सबैलाई धन्यवाद व्यक्त गरेको छ ।
सहयोगीदाता हरुको नामावली यस प्रकार छन् ।
1- सुनिता आले तामाङ 15 केडि
2-निरोज लिम्बु 12 केडि
3-हिरामाया+प्रेमबहादुर वाइबा 5 kd
4- निर्मल स्याङ्तन 5 kd
5-पुजा लामा 5 kd
6-निशा तामाङ 5 kd
7- बिजय लामा 5 kd
8- साइन्द्र कुमारी तामाङ 5
9- देवकुमार तामाङ 5 kd
10-बुद्धि मान तामाङ 5 केडि
11- रोशन कुमार पकृन 5 kd
12- रेसम लामा 6 kd
13- अकबिर मोक्तान 5 kd
14- रविन राई 5 kd
15- टीकाराज श्रेष्ठ 3 kd
16- युबराज गुरुङ 5 kd
17- कृष्ण पुरी 5 kd
18- शेरबहादुर मर्सङे 2kd
19- कोराज राई 5 kd
20- देबि श्रेष्ठ 5 kd
21- राजु केसि 5 kd
22- जयनारायण थारु 5kd
23- पुर्णिामा बुडामगर 8 kd
24- राधेश्याम श्रेष्ठ 8 kd
25- टीकाराम घिसिङ 3 केडि
26- सुजन लिम्बु 5 kd
27- हस्ता मोक्तान 5 केडि
28- जितेन लिम्बु 5 kd
29- रमेश लिम्बू 5 kd
30- अमृत तामाङ 5 kd
31- मिलन गुरुङ 6 kd
32- अमर लो तामाङ 5 kd
33-होम पकृन 2 kd
34- सुजन घिसिङ 5
35- महेन्द्र कुमार राई 5
36- प्रकाश लामा 5
37- सनता लम्साल 5
38- माया लोब्चन 5
39- कृष्ण पुन 5
40- जुजुकाजी मर्हजन 5
41- हिमाल लामा 5
42- राजन मोक्तान 5
43- हरि थापा 5
44- राजु लामा 5
45- प्रसन्ता ताम 5
46- समजना तामाङ 5
47- मानिस केसि 5
48- इन्द्र थापा
49- दम्पर घिसिङ 5
50- बिष्णु कुमार ओलि 2
51- फतेन्द्रा चौधरी 5
52 -निमा घले 5
53- जगत तामाङ 5
54 गोपाल गुरुङ 2
55- केसरी तामाङ 5
56- सुर्य लामा 5
57- भुमिराज राई 5
58- च्याङबा मंगोलिन 2.500
59- santosh tamang 6
जम्मा २९९।५०० कुवेती दिनार मात्र।