न्युज २४ टेलिभिजनका पत्रकार रवि लामिछाने पक्राउ

काठमाडौं– न्युज २४ टेलिभिजनका पत्रकार रवि लामिछानेल र युवराज कँडेललाई प्रहरीले पक्राउ गरेको छ । लामिछाने र कँडेललाई आज न्युज २४ टेलिभिजनको कार्यालयबाट पक्राउ गरेको हो ।

काठमाडौं प्रहरी परिसर र जिल्ला प्रहरी कार्यालय चितवनको संयुक्त टोलीले टेलिभिजनको कार्यालयबाटै पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै जनालाई चितवन ल्याउने तयारी भैरहेको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ । सहकर्मीको आत्महत्या अघिको भिडियो सार्वजनिक भए पछि घट्नाले नयाँ रुप लिएको छ ।  






Related Posts
  • चलचित्र शुरु गर्नुभन्दा पहिले अनिवार्य राष्ट्रिय गान
  • मेलम्चीको जिम्मा सिनो हाइड्रोलाई, सुरुङ सक्न १२ महिना
  • ‘अख्तियारमा १५ ०० उजुरीको विस्तृत अनुसन्धान’
  • महानगरको ब्रुमर खर्च लाखौँ धुलो ज्युँका त्युँ
  • पछिल्ला सम्प्रेसणहरु

    कुवेतमा नयाँ संस्था “सर्लाही समाज कुवेत”को स्थापना

    एनआरएनए युएईको महाधिवेशनबाट प्रकाश कोइरालाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

    लालीगुराँस सांस्कृतिक परिवार कुवेतको चौंथौं अधिवेशन सम्पन्न, अध्यक्षमा माधव पौडेल

    बिजनेष

    साउन १ देखि इन्टरनेट शुल्क १३ प्रतिशत बढ्यो, दूरसञ्चार सेवा शुल्क ग्राहकबाटै उठाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस