रौतहट बौद्ध स्तुपा “मागी गुम्बा” निर्माणको लागि कुवेतबाट आर्थिक सहयोग


परदेशी खबर / अगष्ट १२, कुवेत l नेपाल आदिवासी जनजाति महासंघ कुवेतको सकृयतामा रौतहट जिल्लाको गैडाटार स्थित बौद्ध स्तुपा “मागी गुम्बा” निर्माणको लागि कुवेतबाट सङ्कलित आर्थिक सहयोग रकम ३३१ केडी १३० फिल्स (नेपाली रकम १२३,००० रुपैया) हिजो नेपालमा मागी गुम्बाका आर्थिक संकलन निर्माण समितिको सदस्य तथा अभियानकर्ता दिपशिखा शर्मा मार्फत संस्थाका सचिव तथा स्तुपाका अभियान समितिका संयोजक ज्ञानु लामालाई हस्तान्तरण गरिसकेको जानकारी नेपाल आदिवासी जनजाति महासंघ कुवेत शाखाका अध्यक्ष अमृत तामाङले दिनु भएको छ l

निर्माण समितिका अनुसार रौतहट जिल्लाको चन्द्रपुर नगर पालिका, वार्ड नम्बर – ३ स्थित गैडाटारमा नेपालकै सबैभन्दा अग्लो बौद्ध स्तुपा “मागी गुम्बा” ले नेपालमा आउने थप पर्यटकहरुको लागि राम्रो गन्तब्य बन्ने साथै बौद्ध धर्मको संरक्षण र सम्बर्द्धनमा पनि यस्ले ठूलो मद्धत पुर्याउने छ भन्ने हेतुले गत २०७२ साल माघ ५ गते देखि निर्माण शुरु भएको उक्त मागी गुम्बा १३२ फिट उचाइ र ३५० फिट लम्बाइ र चौडाइ रहने छ l


यस निर्माण कार्यमा केही टेवा पुर्याउनको लागि नेपाल आदिवासी जनजाती महासंघ कुवेत शाखाले आर्थिक सङ्कलन अभियान शुरु गरिएको र यस महान तथा पबित्र कार्यमा साथ दिनु हुने कुवेतमा कार्यरत सम्पुर्ण सहयोगी दाता नेपाली दाज्युभाई तथा दिदिबहिनीहरुलाई संघका अध्यक्ष तामाङले हार्दिक धन्यवाद व्यक्त गरेका छन् l

 

 

आर्थिक सहयोगी दाताहरूको नामावली यसप्रकार छन्

1. नारन घलान (पेमा दोर्जे लामा ) – 50 के.डि
2. जय आले मगर – 21 के.डि ड
3. पुजा डुम्जन तामाङ -15 के.डि
4. शैईन्द्र तामाङ -15 के.डि.
5. बल बहादुर काम्बाङ -10 के.डि
6. अमृत तामाङ -10 के.डि
7. मन्जित राई -10 के.डि
8. सुन बहादुर तामाङ -10 के.डि
9. लाल बहादुर सुनुवार-10 के.डि
10. निर्मल स्याङ्तान – 11 के.डि
11. राजु गुरुङ -5 के.डि
12. सुरेश गुरुङ -5 के.डि
13. उमा गुरुङ – 10 के.डि
14. रमेश गुरुङ -5 के.डि
15. अमृत गुरुङ -10 के.डि
16. जय प्रकाश सुनुवार – 5 के.डि
17. टिकाराम सुनुवार – 5 के. डि
18. यम गुरुङ – 2 के. डि
19. मधु माया मगर – 6 के डि
20. मोहन राई – 5 के.डि
21. अमर गुरुङ – 5
22. नैन कला राई -5
23. प्रकाश राई – 1
24. अनिता खालिङ राई -1
25. किरण राई -1
26. सर्मिला मगर राई -3
27. कृष्ण तामाङ 3
28. लामाया सुनुवार – 2
29. सर्मिला सुनुवार – 1.500
30. किरण गुरुङ -1
31. बिनु लिम्बू – 1
32. कुमारी मगर -1
33. गिता सुनुवार – 2
34. कोमल गुरुङ -2
35. माधब घिमिरे – 1
36. नानू राना – 1
37. देबि थापा मगर – 1
38. गङ्गा बहादुर मगर -5
39. टिकाराम घिसिङ -5
40. दिपक बस्नेत -1
41. धन बहादुर घले -1
42. राज गुरुङ -1
43. दसरथ खलिङ राई – .500
44. शान्ति राई – .500
45. रबिन राई – 500
46. शान्त खरेल – .500
47. धन माया पुन -1
48. कविता शाही -1
49. शलिना तामाङ -1
50. असली तामाङ – .500
51. सुनिता परियार – .500
52. बिश्नु -1.500
53. चिरिन्जिबी – 1
54. बिजय खत्री – 1.500
55. श्रवण कुमार गाह – 1
56. सन्तोष पान्डे -1
57. सपना गुरुङ -1
58. बिकाश श्रेष्ठ -1
59. कुमारी गुरुङ -1
60. योजना गुरुङ -1
61. सिमा गुरुङ – 1
62. ओमन – 1
63. पन्चु राई -2
64. अर्जुन लिम्बू -1
65. भक्तमान सुनुवार -1
66. तुल्सी बहादुर सुनुवार -.500
67. तेज बहादुर -2
68. प्रकाश सुनुवार -1
69. धन राज – 1
70. तेज बहादुर 1
71. प्रबिन सुनुवार -1
72. धिरज -1
73. तेज बहादुर -1
74. मनु मगर -5
75. भिम माया सुनुवार -1
76. सुरेन्द्र बिका -10
78. रुद्र लिम्बू 1
79. दल सिङ -2
80. सुनी नकर्मी -1
81. मिलन श्रेष्ठ -1
82. सुस्मा लामा 2
83. शिला गहबराज -1
84. खोप गुरुङ -5
85. कबिता राई -5
86. राजु गोले -3






Related Posts
  • कुवेतमा नयाँ संस्था “सर्लाही समाज कुवेत”को स्थापना
  • एनआरएनए युएईको महाधिवेशनबाट प्रकाश कोइरालाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
  • लालीगुराँस सांस्कृतिक परिवार कुवेतको चौंथौं अधिवेशन सम्पन्न, अध्यक्षमा माधव पौडेल
  • कुवेतबाट नेपाल प्रहरीलाई पत्र
  • पछिल्ला सम्प्रेसणहरु

    कुवेतमा नयाँ संस्था “सर्लाही समाज कुवेत”को स्थापना

    एनआरएनए युएईको महाधिवेशनबाट प्रकाश कोइरालाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

    लालीगुराँस सांस्कृतिक परिवार कुवेतको चौंथौं अधिवेशन सम्पन्न, अध्यक्षमा माधव पौडेल

    बिजनेष

    साउन १ देखि इन्टरनेट शुल्क १३ प्रतिशत बढ्यो, दूरसञ्चार सेवा शुल्क ग्राहकबाटै उठाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस