ट्याङ्कर विष्फोट हुँदा तान्जानियामा कम्तीमा ६० काे मृत्यु


साउन २५, अफ्रिकी राष्ट्र तान्जानियामा शनिबार इन्धन बोकेको ट्याङकर विष्फोट हुँदा कम्तिमा ६० जनाको मृत्यु भएको छ भने ७० जना भन्दा बढी घाईते भएका छन्।

प्रहरीका अनुसार ट्याङकर अनियन्त्रित भएर सडकमा पल्टिएको थियो।

पल्टिएको ट्याङकरबाट इन्धन आफ्नो सवारी साधनमा हाल्न सयौँ मान्छे जम्मा भएका थिए। सोही समयमा पल्टिएको ट्यांकर विष्फोट भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

उक्त विष्फोटपछि मानिसहरुका शव टाढा–टाढासम्म छरिएका थिए।

स्थानीय प्रहरीका अनुसार विष्फोट तान्जानियाको मोरोगारो शहरमा भएको हो। यो बन्दरगाहाबाट इन्धन आसार्ने एक प्रमुख मार्ग भएको बताइएको छ। साथै यो क्षेत्र अत्यधिक मात्रामा इन्धन चोरी हुने क्षेत्र भएको बताइएको छ।एजेन्सी






Related Posts
  • कश्मीरमा गोलाबारी चल्दा दुई भारतीय सैनिकको मृत्यु
  • अनुदानबाट डेढ लाख भूकम्पपीडित फेरि  हट्दै अनुदानबाट डेढ लाख भूकम्पपीडित फेरि हट्दै
  • मन्त्रीको विदेश भ्रमण मोह : मन्त्रालयका काम प्रभावित
  • नेपाल स्काउटको जग्गा निजी कम्पनीको कब्जामा : पदाधिकारीकै संलग्नतामा १६ रोपनी जग्गा अतिक्रमण
  • पछिल्ला सम्प्रेसणहरु

    कश्मीरमा गोलाबारी चल्दा दुई भारतीय सैनिकको मृत्यु

    अनुदानबाट डेढ लाख भूकम्पपीडित फेरि हट्दै

    मन्त्रीको विदेश भ्रमण मोह : मन्त्रालयका काम प्रभावित

    बिजनेष

    जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस