आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

नेपाली नारी भएर आफनो कर्मगरी खाने सोच राख्ने कि पर्रनिर्भर बनि जिवन चलाउने?

परदेशी खबर २१ श्रावण २०७६, मंगलवार १०:२२ मा प्रकाशित ( ४ साल अघि) ४९० पाठक संख्या

वैदेशिक रोजगार हामी नेपालीका लागी बाध्यता हो कि रहर यहि सेरोफेरोमा रहेर तमाम सबै नेपालीले सोच्ने समय आएको छ । हाम्रो उदेश्य लक्ष्य के हो किन र केका लागी हामी विश्वका धेरै देशमा कार्यरत र्छो । एकपटक शितल विवेग बानाउने प्रयत्न गर्रो सबैले हामी सबैको उदेश्य भनेको नै आर्थिक रूपमा सम्पन हुनको लागी नै हामी सबैले वैदेशिक रोजगारलाइ छानेको हो तर, हिजोआज यस्तो दृष्य देखिदैन के हामी रोजगारी सिलसिलामा हामी आफनो परिवार र देश धर्म संस्कृत सबै भुलेकै हो त यो आजको गम्भिर बिषय बन्न पुगेको छl

हिजो मात्रै कल्पनाभन्दा बाहिरको दृष्य देख्नमा आएको छ। रोजगारीको नाममा हामी आफनो प्राण दिनलाइ विदेश हिडेको त पक्कै होइन साच्चै आर्थिक रुपमा दरिलो बन्नको लागी परेदेश आएको हो भने हामी किन अन्धो बनेर आफनो भन्दा अन्य मुलका नागरिकसंग यस्ता कंलक र सबै नेपालीलाइ आच आउने खालका कार्य गर्न तत्पर देखिने? एकपटक सबैले सोच्नुपर्छ यस्ता बिषयमा हामी लक्ष्य र उदेश्य भन्दा बाहिर गइयो भने पक्का पनि यस्को प्रतिफल राम्रो आउदैन सबैलाइ जानकारी भएको कुरा नै हो । त्यसकारण पैसाको लोभ र लालचमा फसेर यस्ता कार्य गरनु र गराउन प्रेरित गर्ने दुबै अपराधि हुन । लक्ष्य र उदेश्यमा निडर भएर कार्य गर्रो एकदिन सफल पक्का भइन्छ ।

रोजगारीको नाममा कंलक मच्चाउने छुट कसैलाइ पनि छैन । यस्तो बिषयमा सबैलाइ गहिरो हेक्का र स्मरण रहोस यदि साचै सोचेको भए हिजो यसरी अकालमा जिवनलाइ अन्त्य गर्ने दिन पक्का आउने थिएन । नेपाली नारी भएर आफनो कर्मगरी खाने सोच राख्ने कि पर्रनिर्भर बनि जिवन चलाउने? हाम्रो नारीलाइ अन्य देशका नागरिकहरु जुन बङगाली इन्डिन र पाकिस्तानी किन प्यारो भयो के नेपाली पुलिङ जाति खडेरी परेकै हो त अलि गहन भएर सोच्नु पर्छ यस्ता कार्यमा यदि आफनो जवानी अन्य मुलका नागरिकसग सुम्पिने हो भने यो कुराको हेक्का होस तिम्रो जवानीमा पोडि खेल्नेमात्र हो त्यसभन्दा अन्य उसंग कुनै बिकल्प छैन । त्यसकारण अन्य देशका नागरिकसग बसेर आफनो जवानीको मोलमोलाइ नर्गनु नै सबैको लागी राम्रो होला । भाबि आउने वैदेशिक रोजगारीका लागी नेपाली चेलि कसरी आउने आज घरेलु कामदारको लागी नेपाल सरकाले बन्देज गरेको छ तर यहाँ कार्यरत घरेलु कामदार घरमा गएर आफनो परिवार भेटि फर्कने अवस्था छैन यि र यस्तै कारणले गर्दा हामी आफनो रोजिरोटिलाइ बन्देज गर्न प्रबल प्रयत्न गरीरहेका र्छो ।

आज धैरै नेपाली अबैधानिक भएकोले गर्दा हामी सबै नेपालीको लागी लज्जाको बिषय बनेको छ । एकपटक सबैले बिचार मनन गर्रो हामी किन अबैधानिक भएर बस्ने? हामीसंग क्षमता छ भने आज नभए पनि भोलि पक्का आफनो क्षमता अनुसारको सेवा र सुबिधा पक्का पाइने छ । त्यसकारण हाम्रो पहिलो प्राथमिकता भनेको काम र सिप नै हो यदि हामीसग सिप र दक्षता छ भने ढिलै भएपनि हामी सफल बन्न सकिन्छ । जति नै धन सम्पति भएपनि मर्ने समयमा यमराज आएर मलाइ एक करोड घुस दिनु पर्छ भनेर कहिल्य पनि माग राख्दैनन पैसा साधन हो साध्य होइन । पैसाको निम्ति प्राण त्याग गर्ने काम बन्देज गर्रो ।

प्रदेशमा अबैधानिक भएर बस्दाका फाइदा र बेफाइदा एकपटक बिचार गर्रो सबैले आज अबैधानिक भएर बस्दा अंकालमा मुत्यु हुने कानुन बिपरित कार्य गर्ने लिभिङ टुगेदर बस्ने बच्चा बोक्ने बोकाउने अन्त्यमा आएर मिडियाको र संस्थाको सहायता माग्ने यस्ता घृणित काम गर्ने गराउने दुबैपक्षको नियति नै खराब हो । यदि पैसा साधान होइन साध्य मात्र हो भने हामी यस्ता घृणित कार्य किन गर्ने गराउने त्यसकारण यस्ता कार्यहरू कानुनि रुपमा बर्जित छन । एकपटक नेपाल र नेपाली भएर सोचने काम गर्रो हामी केहि नेपालीले गर्दा सिङगो नेपाली समाजलाइ नै खराब बनाएको छ भने हेक्का रार्खो ।

कुशल कर्मठ अनि सभ्य नेपालीको परिचय दिने कार्य गर्रो यो नै आजको आबश्यकता हो भने गहिरो महसुस गर्रो सबैले हिमाल भन्दा उच्च र सगरमाथा भन्दा चमकिलो बनेर नेपाल र नेपालीको परिचय बनाउने कोशिस गर्रो रअबैधानिक बन्ने बनाउने कार्य आजैदेखि निषेध गर्रो ।
लेखक: (तिलक भण्डारी) कमल