तमू समाज कुवेतको पहलमा कुवेती नागरिकलाई(९ युनिटAB-ब्लड) उपलब्ध

परदेशीको खबर/अगष्ट ६,कुवेत।“रगतदान जीबनदान” कुवेती नागरिकता भए पनि आफुले चाहीएको ब्लड उपलब्ध गराउन नसकेपछी चाडो रगतको प्रबन्ध मिलाउन सके बिरामीलाई सकुसल राख्न सकिने डक्टर द्वारा जारी भए पछी,कुवेतमा कार्यरत नेपाली समाजसेवी केदार नाथ खरेल,र गौतम आमागाईको कुवेती सँग राम्रो पहिचान भएकोले केदारनाथ खरेल,र गौतम आमागाई तमू समाज कुवेतको संपर्कमा आइ पुगे।बिपत्ती बुझे पछी समाजका पूर्व अध्यक्ष हाल समाजको सल्ल्हाकार खोप गुरुङ द्वारा तत्कालै सेन्ट्रल ब्लड बैंक,जाब्रियासँग संपर्क गरी तत्कालका लागि बिमारी (बिमारी कुवेती नागरिक khalid fahalid al gharib)लाई (९ युनिटAB-)ब्लड रगतको प्रबन्ध मिलाए ।ब्लड बैंकको नियम अनुशार एकजना बिरामिलाइ 2 युनिट भन्दा बढी ब्लड उपलब्ध नसकिने भए पनि खोप गुरुङको अनुरोधमा ९ युनिट ब्लड रगत उपलब्ध गराएको थियो। त्यस पस्चात उहाँको(Adan Hospital)मा अपरेशन पूर्ण स्वास्थ्य सफल शल्यकृया उपाचार भएको जानकारी प्राप्त भएको छ।

वास्तवमा ‘रक्त दान जीवन दान’ नै हो, तपाईं हामीले स्वेछिक रुपमा दान गरेको रगत द्वारा आज एक कुवेती नागरिकले पुनर्जीवन पाएको छ। यो भन्दा पहिले पनि समाजको पहलमा (७) जान भन्दा बढी लाई ब्लड उपलब्ध गराएको खोप गुरुङ जानकारी दिएको छ। सम्पूर्ण रक्तदाताहरुसँग उन्को रगतको नाता गासिएको छ भलै चिनजान नै किन नहोस् ।अन्तम सम्पूर्ण स्वयंसेवी रक्तदाताहरु तमू समाज कुवेतपरिवार र ब्लड उपलब्ध गराउन हुने समाजका सल्ल्हाकार खोप गुरुङ,लगयत केदारनाथ खरेल,र गौतम आमागाईलाई कुवेती नागरिकले बिशेष धन्यवाद ज्ञापन गर्नु भएको थियो

सम्पूर्ण स्वंयसेवी रक्त दाताहरुलाई हार्दिकताका साथ धन्यवाद दिन चाहन्छौ जस्ले हाम्रो अभियानमा साथ दिदै आफ्नो अमुल्य रक्तदान गर्नु भएको थियो। प्रबासमा तपाईं हामीले गरेको ‘रक्त दान’ आवश्यक पर्दा हामीलाई नै उपयोगी बनेर जीवन रक्षा गर्न सहयोग गरिरहेको जानकारी पनि गराउन चाहन्छौ। मरभुमिको यो प्रबासमा बिशेष गरी कुनै पनि नेपालीहरुले रगतको अभावमा मृत्‍यु वरण गर्न नपरोस भन्ने हाम्रो चाहना एवं प्रयास हो । तमू समाज सल्ल्हाकार खोप गुरुङ बताउछन्।






Related Posts
  • कुवेतमा किरातीहरुले आगामि डिसेम्बर १३ मा मनाउने महान चाड उधौली कार्यक्रमको सम्पुर्ण तयारि पुरा कुवेतमा किरातीहरुले आगामि डिसेम्बर १३ मा मनाउने महान चाड उधौली कार्यक्रमको सम्पुर्ण तयारि पुरा
  • तमू समाज कुवेतले १० जनावरी तमू (च्यु) ल्हाेसार कार्यक्रम गर्दै
  • १३ औं साग : नेपाललाई दोस्रो दिन १५ स्वर्ण, क–कसले दिलाए पदक ? (सुचीसहित)
  • किराया शाखा कतारद्वारा भेटघाट कार्यक्रम सम्पन्न
  • पछिल्ला सम्प्रेसणहरु

    नेपाली दूतावास कुवेतद्वारा भिजिट नेपाल २०२० सफल पार्नको लागि छलफल कार्यक्रम सम्पन्न

    कुन्साङ वाईबाको डम्फु ह्राप्सी गितको भिडियो सार्वजनिक (भिडियो सहित)

    कुवेतमा किरातीहरुले आगामि डिसेम्बर १३ मा मनाउने महान चाड उधौली कार्यक्रमको सम्पुर्ण तयारि पुरा

    बिजनेष

    जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस