यमनमा मिसाइल आक्रमण, ४० जना मारिए, दर्जनौँ घाइते

एजेन्सी यमन : यमनको अडेन सहरमा मिसाइल आक्रमण तथा आत्मघाती हमलामा कम्तिमा ४० जना मारिएका छन् । अरु दर्जनौँ मानिस घाइते छन् ।

बिहीबार यस्तो घटना भएको हो । हाउठी विद्रोही समुहको वेबसाइटले जनाए अनुसार ब्यालेस्टिक मिसाइल हमला गरेको हो । घाइतेहरुलाई अस्पताल लैजाने क्रम भइराखेकाले कति जना घाइते भए भन्ने पूर्ण जानकारी नआएको स्थानीय मिडियाले जनाएका छन् ।

साथै घटनामा मृतकको संख्या बढ्नसक्ने अन्तर्राष्ट्रिय मिडियाले उल्लेख गरेका छन् । यो खबर अन्नपूर्ण पोस्टले प्रकाशित गरेको छ ।  






Related Posts
  • नेपाल मगर शाखा यूएईद्वारा आयोजित माध्या सकराटी मेला तथा बृहत सांस्कृतिक साझ-२०२० भब्यरुपमा सम्पन्न
  • बागमती प्रदेशमा शुक्रबार सार्वजनिक बिदा
  • नेवा:पुच: युएईका उपाध्यक्ष एवम् फोनिज युएईका कावा अध्यक्ष राजेश प्रधानलाई बिदाई
  • राजु गोलेको “ह्युल्सादा ख्लासी” गीतको म्युजिक भिडियो सार्वजनिक
  • पछिल्ला सम्प्रेसणहरु

    तमु प्ये ल्हु संघ युएई द्वारा आयोजित चेलीबेटी भोज कार्यक्रम भव्यरुपमा सम्पन्न

    नेपाल मगर शाखा यूएईद्वारा आयोजित माध्या सकराटी मेला तथा बृहत सांस्कृतिक साझ-२०२० भब्यरुपमा सम्पन्न

    इनास कुवेत द्वारा आयोजित छैटौं बार्षिक उत्सव तथा सहयोगार्थ बृहत संस्कृतिक कार्यक्रम सम्पन्न

    बिजनेष

    जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस