गुणस्तरहीन औषधि ‘ग्लाइकोमेट’ धमाधम बिक्री

काठमाडौं, १४ साउन। नेपाली औषधि बजारमा गुणस्तरहीन औषधि ‘ग्लाइकोमेट’ धमाधम बिक्री भइरहेको छ । यूएसभी लिमिटेड इन्डियाले उत्पादन गरेको सो औषधि प्याकेटमै फुट्ने समस्यासमेत देखिएको छ । राजधानी दैनिकले खबर छापेकाे छ ।

यो औषधिको जेनेरिक नाम मेटफरमिन हाइड्रोक्लोराइड हो । यो औषधि मधुमेहका लागि प्रयोग हुने गर्छ । औषधि व्यवस्था विभागका महानिर्देशक पानबहादुर क्षेत्रीले सो औषधिको विषयमा आफूहरुले अध्ययन गरिरहेको बताए ।

‘अध्ययनका क्रममा त्रुटि देखिए फिर्ता गर्न निर्देशन दिन्छौं,’ उनले भने ।






Related Posts
  • कुवेतमा किरातीहरुले आगामि डिसेम्बर १३ मा मनाउने महान चाड उधौली कार्यक्रमको सम्पुर्ण तयारि पुरा कुवेतमा किरातीहरुले आगामि डिसेम्बर १३ मा मनाउने महान चाड उधौली कार्यक्रमको सम्पुर्ण तयारि पुरा
  • तमू समाज कुवेतले १० जनावरी तमू (च्यु) ल्हाेसार कार्यक्रम गर्दै
  • १३ औं साग : नेपाललाई दोस्रो दिन १५ स्वर्ण, क–कसले दिलाए पदक ? (सुचीसहित)
  • आगामी डिसेम्बर १३ तारिख युएईमा संयुक्त रुपमा उधौली साकेला भब्य मनाउदै ।
  • पछिल्ला सम्प्रेसणहरु

    नेपाली दूतावास कुवेतद्वारा भिजिट नेपाल २०२० सफल पार्नको लागि छलफल कार्यक्रम सम्पन्न

    कुन्साङ वाईबाको डम्फु ह्राप्सी गितको भिडियो सार्वजनिक (भिडियो सहित)

    कुवेतमा किरातीहरुले आगामि डिसेम्बर १३ मा मनाउने महान चाड उधौली कार्यक्रमको सम्पुर्ण तयारि पुरा

    बिजनेष

    जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस