एनआरएनए कुवेतको छैटौं राष्ट्रिय महाधिवेशनको सम्पुर्ण तयारि पुरा

परदेशी खबर/जुलाई ३०, कुवेत। गैरआवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कुवेतको आगामी ०२ अगष्ट २०१९ मा कुवेत सिटी स्थित INN & Go होटलको सभाहलमा आयोजना हुन गईरहेको आसन्न छैटौं राष्ट्रिय महाधिवेशनको सम्पुर्ण तयारी पुरा भएको कार्यक्रम संयोजक हरि लावतीले जानकारि दिएका छन्।

उक्त महाधिवेशनले एनसिसि कुवेतको नयाँ कार्यकाल २०१९/२०२१ को लागि नयाँ कार्यसमिति चयन गर्नेछ ।

कुवेतमा कृयाशिल सम्पूर्ण संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी साथै पञ्जिकृति सदस्य सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुचना तथा निमन्त्रणा पठाई सकिएको र यदि प्राविधिक कारणले जानकारी/निमन्त्रणा प्राप्त नभएमा यसै समाचारलाई आधार मानी कार्यक्रममा उपस्थितिको लागी आयोजक गैरआवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कुवेतले हार्दिक अनुरोध गरेको छ । साथै उपस्थिति जनाउनु हुने आमन्त्रित पाहुनाहरुले अनिवार्य पञ्जिकृति सदस्य भरेको हुनु पर्ने छ।

कार्यक्रमों विवरण

मिति : ०२ अगष्ट २०१९
समय : मध्यान्ह १२:०० बजे
स्थान : INN & Go Kuwait Plaza Hotel,
Fahed Al-Salam Street, Kuwait City.
आयोजक: गैरआवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कुवेत






Related Posts
  • नेपाल कुवेत साँस्कृतिक मञ्चको १० औं वार्षिक उत्सव सम्पन्न
  • तामाङ समाज युएईको “ल्होछार साँझ-२०२०”कार्यक्रमको तयारी अन्तिम चरणमा
  • ईनास कुवेतको वार्षिक उत्सव तथा सांस्कृतिक कार्यक्रमको तयारी पुरा
  • नेपाल मगर संघ युएईको सगौरव प्रस्तुति माघ्या सकराटी मेला-बृहत् सांस्कृतिक साँझ २०७६”को तयारी पुरा
  • पछिल्ला सम्प्रेसणहरु

    थारु कल्याणकारिणी सभा यूएई द्वारा आयोजित माघी उत्सव भब्यरुपमा सम्पन्न

    नेपाल कुवेत साँस्कृतिक मञ्चको १० औं वार्षिक उत्सव सम्पन्न

    तामाङ समाज युएईको “ल्होछार साँझ-२०२०”कार्यक्रमको तयारी अन्तिम चरणमा

    बिजनेष

    जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस