सन्जिब ठकुरी र लक्ष्मी दर्नालको अभिनयमा “काले गुण्डा” सार्वजनिक (भिडियो सहित)

२९ असार, काठमाडौं।काभ्रे संगम म्युजिक प्रालिको प्रस्तुतिमा लक्ष्मी दर्नालको पहिलो कोसेली “काले गुण्डा” बोलको लोक दोहोरी गीत हालै मात्र बजारमा आएको छ। गायिका गीत देबि, किरण गौतम र लक्ष्मी दर्नालको आवाज रहेको सो गीतको लय/शब्द पनि गौतमकै रहेको छ।

अर्जुन सिलवालको निर्देशनमा मोडल सन्जिब ठकुरी, लक्ष्मी दर्नाल, बिक्रम र एलिनाको अभिनय देख्न सकिन्छ। सागर गौतमको छायान्कन र पदम सुवेदीको सम्पादनमा तयार गरिएको सो गीतको म्युजिक भिडियो सन्जिब ठकुरीकै अफिसियल युटुब च्यानल मार्फत बजारमा ल्याईएको हो।

हेर्नुहोस उक्त गीतको म्युजिक भिडियो।

 



(Next News) »



Related Posts
  • युएईमा कास्की आदर्श सेवा समाज र तनहुँ सेवा समाजले संयुक्तरूपमा भलिबल प्रतियोगिता आयोजना गर्दै
  • नेपाल कुवेत साँस्कृतिक मञ्चको १० औं वार्षिक उत्सव सम्पन्न
  • तामाङ समाज युएईको “ल्होछार साँझ-२०२०”कार्यक्रमको तयारी अन्तिम चरणमा
  • ईनास कुवेतको वार्षिक उत्सव तथा सांस्कृतिक कार्यक्रमको तयारी पुरा
  • पछिल्ला सम्प्रेसणहरु

    बागमती प्रदेशमा शुक्रबार सार्वजनिक बिदा

    नेवा:पुच: युएईका उपाध्यक्ष एवम् फोनिज युएईका कावा अध्यक्ष राजेश प्रधानलाई बिदाई

    राजु गोलेको “ह्युल्सादा ख्लासी” गीतको म्युजिक भिडियो सार्वजनिक

    बिजनेष

    जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस