२०६औं भानु जयन्ति तथा साहित्य वाचन कार्यक्रमको सम्पुर्ण तयारि पुरा

परदेशी खबर/जुलाई ७, कुवेत। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्याप्टरद्वारा आउदो १२ जुलाई २०१९ शुक्रबारको दिन हुने २०६ औं भानु जयन्ति तथा साहित्य वाचन कार्यक्रमको सम्तपुरण तयारी पुरा भएको आयोजक मुल समितिका संयोजक प्रसाद तिम्सिनाले जानकारी दिएका छन्।

उक्त २०६ औं भानु जयन्ती एवं ९ औं वार्षिक उत्सव तथा साहित्य वाचन कार्यक्रममा साहित्य प्रति रूचि राख्ने जो कोही पनि साहित्य अनुरागी मित्रहरूलाई आ-आफ्नो रचनाहरु लिएर उपस्थित भइ दिनु हुन अनुरोध गर्दै, कुवेतमा कृयाशिल सम्पूर्ण संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई निमन्त्रणा पठाई सकिएको र भुलबस या अन्य प्राविधिक कारणले निमन्त्रणा प्राप्त नभएमा यसै समाचारलाई आधार मानी कार्यक्रममा उपस्थितिको लागी आयोजक अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेतले हार्दिक अनुरोध गरेको छ।

कार्यक्रमको विवरण

मिति :- १२ जुलाई २०१९ शुक्रबार
समय :- दिनको ठिक १२:३० बजे
स्थान :- पपिन्स हल जिलिप , कुवेत






Related Posts
  • एनसीसी कुवेतको उम्मेदवारले पेश गर्नुपर्ने कागजात सम्बन्धी निर्वाचन समितिको सूचना
  • धनगढीको निलम होटलमा विस्फोट, पाँच घाइते
  • नेपाल idol बुद्ध लामा र गायिका सरस्वती लामालाइ कुवेतमा भब्य स्वागत नेपाल idol बुद्ध लामा र गायिका सरस्वती लामालाइ कुवेतमा भब्य स्वागत
  • एनआरएनए हङकङको अधिवेशनको लागि अध्यक्ष पदमा निरन्जन गुरुङको उम्मेदवारी
  • पछिल्ला सम्प्रेसणहरु

    एनसीसी कुवेतको उम्मेदवारले पेश गर्नुपर्ने कागजात सम्बन्धी निर्वाचन समितिको सूचना

    धनगढीको निलम होटलमा विस्फोट, पाँच घाइते

    नेपाल idol बुद्ध लामा र गायिका सरस्वती लामालाइ कुवेतमा भब्य स्वागत

    बिजनेष

    साउन १ देखि इन्टरनेट शुल्क १३ प्रतिशत बढ्यो, दूरसञ्चार सेवा शुल्क ग्राहकबाटै उठाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस