रोशन हाङ्खिम राईको “इलाम बजारमा” गितको म्युजिक भिडियो सार्वजनिक

जुलाई ५, कुवेत। रोशन हाङ्खिम राईको शब्द सगींत साथै गायक तथा सगितकार सुमन राइको अरेन्ज रहेको अर्को पुर्बेली लोक गित “इलाम बजारमा” बोल रहेको गितको म्युजिक भिडियो Mero Kuraa युटुब च्यानल मार्फत सार्वजनिक भएको छ ।
रोशन हाङ्खिम राई र दृष्टिविहीन गायिका सुस्मिता राईको आवाज रहेको उक्त भिडियोमा नव कलाकार मुस्कान राई र शोफी राईको अभिनय, सोनि राईको श्रङ्गार साथै सम्पादन अनिल महर्जनको रहेको छ भने छायांकन तथा निर्देशन जिबी लामाको रहेको छ l

भिडियो हेर्न यहाँ थिच्नुहोस्






Related Posts
  • जनवरी ३ मा तमू प्ये ल्हु संघ कुवेतले अतिथि कलाकार सविना गुरुङको साथमा तमू च्यु ल्होसार मनाउदै
  • ब्रेन ट्युमर भएकी पिडित सबिना तामाङ लाई कुबेत बाट (नेपाली १ लाख ७१ हजार रुपैयाँ) आर्थिक सहयोग
  • सर्जक प्रेम कटवालको शब्दमा राजु थापा मगरको “मेरी आमा“ म्युजिक भिडीयो सार्वजनिक
  • राष्ट्रिय पन्चे बाजा समुह नेपाल कुवेतको प्रथम अधिवेशन कार्यक्रमको लागि तयारी पुरा
  • पछिल्ला सम्प्रेसणहरु

    जनवरी ३ मा तमू प्ये ल्हु संघ कुवेतले अतिथि कलाकार सविना गुरुङको साथमा तमू च्यु ल्होसार मनाउदै

    ब्रेन ट्युमर भएकी पिडित सबिना तामाङ लाई कुबेत बाट (नेपाली १ लाख ७१ हजार रुपैयाँ) आर्थिक सहयोग

    राष्ट्रिय पन्चे बाजा समुह नेपाल कुवेतको प्रथम ऐतिहासिक अधिवेशन कार्यक्रम सम्पन्न

    बिजनेष

    जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस