ल्ग्वान प्रदिपको कविता: खुशी

खुशी शब्द अनौठो लाग्छ मलाई l

हरेक सुखहरुनै प्रतिपक्ष भैरहेको बेला l l
पराइलाई मात्र के दोष दिनु l
आफ्नै मान्छेहरु अभावमा निष्ठुरी भैरहेकोबेला l l

दुःख भित्रै सुख लुकेको हुन्छ l
यथार्थको भोगाईले यहि सिकायो ll
व्यवहारको गहिरो सागरमा डुबेर l
सायद जीवनको रंगहरुमा भिज्न सकिन l l

सुख,दुःखले गासिएको जिन्दगि l
कुन बेला कहा चुडिने पिडामा बाच्नु पर्ने l l
अस्वथ्य प्रतिस्पर्धा समाजमा पनि l
जिन्दगि टालटुल गरेर बाच्नु पर्ने l l

प्रतिविम्ब छ तिम्रो यो हातमा l
यसैलाई अनन्त साथ भनेर बाचेको छु l l
भो अब सुखको आश्वासन नदेखाउ l
म बेहाल नै भए पनि यसैलाई खुशी मान्ने गरेको छु ll

ल्ग्वान प्रदिप

कुवेत ।






Related Posts
  • एनआरएनए अध्यक्षमा कुमार पन्त विजयी,महासचिवमा पन्त प्यानलका शर्मा
  • ३५ जनाको मृत्यु हुने गरि साउदी अरेबियामा बस दुर्घटना
  • विद्युतीय मेसिनले काम गरेन, मतपत्रकै प्रयोग एनआरएनए चुनावमा
  • गौतम बुद्ध विमानस्थल निर्माण अन्तिम चरणमा
  • पछिल्ला सम्प्रेसणहरु

    आदिवासी जनजाति प्रथम अन्तर्राष्ट्रिय सम्मेलन शुरू

    स्थानीय तहका पदाधिकारीलाई दिइने सेवा सुविधासम्बन्धी कानुन बदर

    एनआरएनएको अध्यक्षमा कुमार पन्त विजयी

    बिजनेष

    जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस