तमु समाज हङकङको दोस्रो अधिवेशनबाट पुन: अध्यक्षमा कोमाल गुरुङ निर्वाचित

प्रदेशों खबर/ जुलाइ ४, हङकङ। तमुहरुको भाषा भेषभुषा,संस्कार र संस्कृतिलाई प्रबर्द्धन गर्न,प्रवास हङकङमा रहेका तमुहरुको सुख दुखमा साथ दिन,समस्य पर्दा समस्यको समाधानको पहल गर्न खोलिएको तमु समाज हङकङको दोश्रो अधिवेशन यहि ०१ जुलाई २०१९ सोमबार याउमातेई कम्युनिटी हल जोर्डन हङकङमा सम्पन्न भएको छ।
उक्त दोस्रो अधिवेशनले पुन: दोश्रो कार्यकलको लागि कोमल गुरुङ (स्याङजाली कान्छा) को अध्यक्षतमा १७ सदस्यीय कार्यसमिति चयन गरेको छ भने दोस्रो कार्यकालको लागि अधिवेशनले पुन:महिला विभागको अध्यक्षमा पुष्पा गुरुङलाई चयन गरेको छ ।


दोस्रो अधिवेशनले अध्यक्षमा कोमल गुरुङ (स्याङजाली कान्छा),उपाध्यक्षमा मन प्रसाद गुरुङ,,महासचिवमा अनिता गुरुङ,सह-सचिवमा मुककाजी गुरुङ,कोषाध्यक्षमा बिकाश गुरुङ,सहकोषाध्यक्षमा विष्णु गुरुङ,,सदस्यहरुमा कुल प्रसाद गुरुङ,दुत बहादुर गुरुङ,,रमेश गुरुङ,मन गुरुङ,रवि गुरुङ,ओम प्रसाद गुरुङ, किशन गुरुङ ,देवराज गुरुङ, कर्ण गुरुङ र कुश गुरुङ सर्वसम्मत चयन गरेको छ भने महिला विभाग अध्यक्षमा पुन: पुष्पा गुरुङ लाई चयन गरेको छ।






Related Posts
  • एनसीसी कुवेतको उम्मेदवारले पेश गर्नुपर्ने कागजात सम्बन्धी निर्वाचन समितिको सूचना
  • धनगढीको निलम होटलमा विस्फोट, पाँच घाइते
  • नेपाल idol बुद्ध लामा र गायिका सरस्वती लामालाइ कुवेतमा भब्य स्वागत नेपाल idol बुद्ध लामा र गायिका सरस्वती लामालाइ कुवेतमा भब्य स्वागत
  • एनआरएनए हङकङको अधिवेशनको लागि अध्यक्ष पदमा निरन्जन गुरुङको उम्मेदवारी
  • पछिल्ला सम्प्रेसणहरु

    एनसीसी कुवेतको उम्मेदवारले पेश गर्नुपर्ने कागजात सम्बन्धी निर्वाचन समितिको सूचना

    धनगढीको निलम होटलमा विस्फोट, पाँच घाइते

    नेपाल idol बुद्ध लामा र गायिका सरस्वती लामालाइ कुवेतमा भब्य स्वागत

    बिजनेष

    साउन १ देखि इन्टरनेट शुल्क १३ प्रतिशत बढ्यो, दूरसञ्चार सेवा शुल्क ग्राहकबाटै उठाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस