जनवादी गायिका कमल दोङको टुङ्ना र डम्फू बोलको गीत सार्वजनिक

जनयुद्धकालिन जनवादी गायिका कमला दोङको टुङ्ना र डम्फू बोलको गीत बजारमा सार्वजनिक भएको छ ।

निक्कै लामो समय सम्म सांगीतिक दुनियाँबाट टाढा रहेर बसेकी गायिका दोङले यो पटक सेलो गीत मार्फत कम ब्याक गरेकि छिन्।

सुसान लामाको शब्द संगीत,कमला दोङको स्वर तथा नोर्बु शेर्पाको एरेन्जमा रहेको उक्त गीतमा चर्चित मोडेल निरन्जली लामा,सागर लामा, मिलन लामा लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।

दश वर्षको लामो सशस्त्र संघर्षको बेला एक हातमा राइफल र अर्को हातमा गीतार बोकेर जनताको घरदैलोमा निरंकुश तानाशाही शासकको विरुद्ध गीत र संगीत मार्फत जनतालाई सचेत गराउदै हिड्ने क्रान्तिकारी योद्धाहरु मध्येका गायिका कमला दोङ पनि एक हुन ।

भिडियो हेर्न यहाँ थिच्नुहोस् 

 






Related Posts
  • एनसीसी कुवेतको उम्मेदवारले पेश गर्नुपर्ने कागजात सम्बन्धी निर्वाचन समितिको सूचना
  • धनगढीको निलम होटलमा विस्फोट, पाँच घाइते
  • नेपाल idol बुद्ध लामा र गायिका सरस्वती लामालाइ कुवेतमा भब्य स्वागत नेपाल idol बुद्ध लामा र गायिका सरस्वती लामालाइ कुवेतमा भब्य स्वागत
  • एनआरएनए हङकङको अधिवेशनको लागि अध्यक्ष पदमा निरन्जन गुरुङको उम्मेदवारी
  • पछिल्ला सम्प्रेसणहरु

    एनसीसी कुवेतको उम्मेदवारले पेश गर्नुपर्ने कागजात सम्बन्धी निर्वाचन समितिको सूचना

    धनगढीको निलम होटलमा विस्फोट, पाँच घाइते

    नेपाल idol बुद्ध लामा र गायिका सरस्वती लामालाइ कुवेतमा भब्य स्वागत

    बिजनेष

    साउन १ देखि इन्टरनेट शुल्क १३ प्रतिशत बढ्यो, दूरसञ्चार सेवा शुल्क ग्राहकबाटै उठाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस